कैलालीको स्टार सिटी क्लबले जित्यो एन्फा प्रेसिडेन्ट कपको उपाधि
१५ चैत, नेपालगञ्ज । कैलालीको स्टार सिटी युवा क्लबले नेपालगञ्जमा सञ्चालित एन्फा प्रेसिडेन्ट लिग– २०७७ को उपाधि जितेको छ ।
आइतबार नेपालगञ्ज रंगशालामा सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब, लमजुङलाई ३–२ ले …
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षीय नयाँ कार्यसमितिका लागि मतदान सकिएको छ । सोमबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न मतदानको मतगणना केहिबेरमा सुरु हुनेछ । कैलालीको स्टार सिटी युवा क्लबबाट नरेन्द्र शाहले मतदानमा अन्तिम भोट खसालेका थिए । एन्फाको केन्द्रीय निर्वाचनका लागि कुल ८७ मत भए पनि दुई वटा जिल्ला भक्तपुर र सिन्धुलीमा […]
स्टार सिटी, धम्बोझी, मनकामना र त्रिवेणीले राष्ट्रिय लिग खेल्नेनेपालगन्ज-एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली बनेको छ ।स्टार सिटी कैलालीले अपराजित यात्रालाई कायमै राख्दै १६ अंक जोडेर शीर्ष स्थानसहित एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन बनेको हो ।आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गरेको छ । […]
१४ चैत, नेपालगन्ज । सुदूरपश्चिमको स्टार सिटी युवा क्लब एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग २०७७ को च्याम्पियन बनेको छ ।
शुक्रबार भएको खेलमा प्रदेश २ को मनकामना युवा क्लब रौतहटले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब …
११ चैत, नेपालगन्ज । लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबार जित हासिल गरेका छन् । धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शिर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ । अंक तालिकामा १० अंकसहित स्टार सिटी […]
९ चैत, नेपालगन्ज । झापाको सैनिक युथ क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३-२ ले पराजित गरेको छ । नेपालगन्ज रंगशालमा भएको खेलमा सैनिकको जितमा सुनिल खड्काले २०औं, सुशील लामाले ३३औं र जीवन गुरुङले ४८औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट पुर्ण गुरुङले पाँचौ र बिसन गुरुङले ८० औं मिनेटमा […]
स्टार सिटी र धादिङको सहज जित: RajdhaniDaily.com | नेपालगन्ज । स्टार सिटी युवा क्लब कैलाली र धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार जित हासिल गरेका छन् । शनिबार नेपालगन्ज रंगशालामा स्टार -
नेपालगंज : कैलालीको स्टार सिटी युवा क्लब एन्फा प्रेसिडेन्ट लिग फुटबलको शिर्ष स्थानमा पुगेको छ। शनिबार नेपालगंज रंगशालामा स्टार सिटी धम्बोझीलाई ३–१ ले पराजित गर्दै शिर्ष स्थानमा पुगेको हो।जितसँगै लगातार तीन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ। स्टारले लगातार तीन खेल खेल्दै ९ अंक जोडन सफल भएको छ। शनिबार स्टारको जितमा टोप बहादुर विष्टले आठ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।स्टारका लागि रुप बहादुर लामाले ४१ औं मिनेट र दिपक राज सिंह ठकुरीले ६६ औं मिनेटम
४ चैत, नेपालगञ्ज । सुदुर पश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिगऔ२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई …