‘वारिपारिको हितमा खुला सीमा नियमन गर्नुपर्छ’

नेपालको दक्षिणी भूगोलमा खुला सीमा छ, त्यसको फाइदा उठाएर दुवै देशमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावना छ । नेपालको सीमा क्षेत्र चोरी, निकासी पैठारीका लागि एकदमै सहज छ । कुनै आपराधिक समूहले चाह्यो भने मानव बेचबिखन, लागूऔषध, हातहतियार र विस्फोटक पदार्थ ओसारपसार गर्न सहज छ । त्यति मात्र होइन, हाम्रो सीमा आतंकवादीहरूको पनि आश्रयस्थल बन्न सक्ने […]

सम्बन्धित सामग्री

नेपाल शरणार्थीको सेल्टर, तीन वर्षमै तेब्बर

खुला सीमा, खुकुलो अध्यागमन नीति र कमजोर नियमन प्रणालीका कारण नेपालमा अवैध शरणार्थी संख्या तीन वर्षमा तेब्बर भएको छ । तेस्रो देश जान ‘ट्रान्जिट’का रूपमा नेपाली भूमिलाई शरणार्थीहरूले दुरुपयोग गर्ने क्रम...

सर्वोच्चको परमादेश : नेपाल–भारत खुला सिमाना नियमन गर्नू

सर्वोच्च अदालतले नेपाल–भारतको खुला सीमा नियमन गर्न सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ । नेपालको राष्ट्रिय हित प्रवर्धनका लागि आवश्यक भएमा थप सन्धि सम्झौता गरेर पारस्परिक हितका लागि सीमा नियमन तथा व्यवस्थापन गर्न अदालतले आदेश गरेको हो ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।नेपाल–भारतबीचको खुला सीमा नियमन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।सुनतस्करीको अनुसन्धान सकिएसँगै आन्दोलन रोकेर विमानस्थल भन्सारका कर्मचारी काममा फर्किएका छन्।प्रधानमन्त्रीको चीन भ्रमणमा १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ भने, सडक, ऊर्जा र उद्योगको विकासका विषय मुख्य प्राथमिकतामा परेका छन्।

नेपाल-भारतबीचको खुला सीमा नियमन गर्न सर्वोच्चको आदेश

२८ भदौं, काठमाडौं । सर्वोच्च अदालतले सन्धि सम्झौता र ऐतिहासिक दस्तावेजका आधारमा नेपालको मिचिएको सीमाक्षेत्र स्पष्ट पार्न सरकारका नाममा आदेश दिएको छ । नेपाल र भारतबीचको खुला सीमाका कारण अवैध र आपराधिक गतिविधि बढेको भन्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उनीहरुले सीमा विवाद टुंग्याउन र सीमा […]

नागरिकता समस्या समाधान गर्न भारतसँगको खुला सीमा बन्द गर्नुपर्छ : प्रेम सुवाल

२९ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल-भारतबीचको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि विरोधको सूचना पेश गर्दै उनले भने, नेपाली नागरिकता नेपाली जनताले पाउनुपर्छ । र, यो नागरिकता समस्या समाधान गर्न नेपालको खुला सीमा बन्द हुनुपर्छ । र, यसको सिमानालाई नियमन […]

‘खुला सीमा नियमन अनिवार्य’

काठमाडौं । नेपाल र भारतबीच खुला सीमा नियमन र तारबारको कुरा बेलाबेलामा उठे पनि यो विषय व्यावहारिक कार्यान्वयनमा भने आउन सकेको छैन । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले तयारी पारेको रिपोर्टमा पनि खुला सीमा नियमन र त्यसअन्तर्गत तारबारको कुरा उल्लेख गरिएको छ । तथापि उक्त रिपोर्ट दुवै देशले स्वीकार नगरेको अवस्थामा रिपोर्टमा उल्लेख गरिएको विषय कार्यान्वयनमा […]

‘खुला सीमा नियमन अनिवार्य’

नेपाल र भारतबीच खुला सीमा नियमन र तारबारको कुरा बेलाबेलामा उठे पनि यो विषय व्यावहारिक कार्यान्वयनमा भने आउन सकेको छैन।...

खुला सीमा नियमन गर्छौं : गृहसचिव न्यौपाने

नेपाल सरकारले बिस्तारै भारततर्फको खुला सीमालाई नियमन गर्दै जाने गृहसचिव महेश्वर न्यौपानेले बताएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले बिहीबार मेरियट होटलमा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा न्यौपानेले नेपाल–भारत खुला सीमालाई व्यवस्थापन गर्नुपर्ने औंल्याए । उनले सीमा क्षेत्रमा एउटा प्रहरी बसेर मात्र सुरक्षा नहुने उल्लेख गर्दै अन्य क्षेत्रको समन्वयमा सीमा सुरक्षा हुने बताए ।

नेपाल–भारत सीमा नियमन

सीमा मिचान हुन नदिन पनि सर्वाेच्च अदालतको परमादेश कार्यान्वयन गरी सीमा नियमनको व्यवस्था लागू गर्नुपर्छ नेपाल र भारतबीच रहँदै आएको खुला सीमा अब नियमन व्यवस्थापनमा परिणत हुने भएको छ । सर्वाेच्च...

लकडाउन हटेपछिको सीमा व्यवस्थापन

कोरोना साम्य भएपछिको समयलाई अवसरका रूपमा लिई भारतसँगको खुला सीमा नियमन गर्नुपर्छ कोरोना भाइरस संक्रमणका कारण