कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले सोमबारबाट आफ्नो सीमा खुला गर्ने भएकाे छ। बीस महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकाले सोमबारबाट सो निर्णय लागू गर्न लागेको हो।...
काठमाडौं । नेपाल र भारतबीच खुला सीमा नियमन र तारबारको कुरा बेलाबेलामा उठे पनि यो विषय व्यावहारिक कार्यान्वयनमा भने आउन सकेको छैन । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले तयारी पारेको रिपोर्टमा पनि खुला सीमा नियमन र त्यसअन्तर्गत तारबारको कुरा उल्लेख गरिएको छ । तथापि उक्त रिपोर्ट दुवै देशले स्वीकार नगरेको अवस्थामा रिपोर्टमा उल्लेख गरिएको विषय कार्यान्वयनमा […]
६ पुस, काठमाडौं। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय सीमा खुला गर्ने न्युजिल्याण्डको योजना पर सरेको छ । मंगलबार न्युजिल्याण्डले विश्वभर ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिएको भन्दै पुन: अन्तर्राष्ट्रिय सीमा खुला गर्ने योजना फेब्रुअरीको अन्त्यसम्म धकेलिएको जानकारी गराएको हो । जनवरी १६ गतेदेखि विदेशमा रहेका नागरिकका लागि सीमा खुला गर्ने योजना फेब्रुअरीको अन्त्यसम्म धकेलिएको […]
काठमाडौं, मंसिर २८ । अष्ट्रेलियाले भोलिदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारेको अष्ट्रेलिया सरकारले सीमा नीतिमा कुनै परिवर्तन नहुने बताउँदै भोलिबाट सीमा नाका खुला गर्ने जानकारी गराएको हो । प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका अन्य तोकिएका भिसाधारीले स्थास्थ्य नियमन पूरा गरेर अष्ट्रेलिया […]
न्यूजिल्याण्डले सन् २०२२ को अप्रिलदेखि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुला गर्ने योजना सार्वजनिक गरेको छ। कोभिड १९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका यात्रुका लागि अप्रिल ३० देखि आवागमन खुला गरिने जनाइएको छ। सबै प्रक्रिया पूरा गरेर आउने यात्रुहरुले थप ७ दिन आइसोलेसनमा बस्ने नियम बनाइएको छ।
न्यूजिल्याण्डका नागरिकहरुलाई समेत सोही…
न्युयोर्क । अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ । पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो । कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो । त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो । यात्रा प्रतिबन्धका […]
The post पूर्ण खोप लगाएका विदेशी यात्रुलाई अमेरिका सीमा खुला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
सर्लाही । गत वर्ष चैत्रबाट बन्द रहेको जिल्लाको सीमा नाका औपचारिक रूपमा खुला गरिएको छ । सदरमुकाम मलङ्वा स्थित गोरखकाली नाका औपचारिक रूपमा सुचारु भएसँगै आवत जावतमा सहज भएको छ । नेपाल सरकारले केही दिन पहिले मात्रै नाका सुचारु गर्ने निर्णय गरेका थियो । तर, भारततर्फका सुरक्षा बलले सीमामा ढाट तेर्साएर बस्दा नाका खुला गर्न […]
नेपालको दक्षिणी भूगोलमा खुला सीमा छ, त्यसको फाइदा उठाएर दुवै देशमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावना छ । नेपालको सीमा क्षेत्र चोरी, निकासी पैठारीका लागि एकदमै सहज छ । कुनै आपराधिक समूहले चाह्यो भने मानव बेचबिखन, लागूऔषध, हातहतियार र विस्फोटक पदार्थ ओसारपसार गर्न सहज छ । त्यति मात्र होइन, हाम्रो सीमा आतंकवादीहरूको पनि आश्रयस्थल बन्न सक्ने […]
एजेन्सी। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै नखोल्ने बताएका छन्। विभिन्न व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै उनले अझै पनि कोरोना महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट पारेका हुन्। अस्ट्रेलियाको संसदमा सरकारले प्रस्तुत गरेको सन्२०२१–२२ को बजेटले पनि देशको अन्तर्राष्ट्रिय सीमा आगामी सन् २०२२ को मध्यसम्म खुला नहुने सङ्केत गरेको छ।