अन्तर्राष्ट्रिय पर्यटकका लागि अप्रिलदेखि सीमा खुला गर्दै न्यूजिल्याण्ड

न्यूजिल्याण्डले सन् २०२२ को अप्रिलदेखि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुला गर्ने योजना सार्वजनिक गरेको छ। कोभिड १९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका यात्रुका लागि अप्रिल ३० देखि आवागमन खुला गरिने जनाइएको छ। सबै प्रक्रिया पूरा गरेर आउने यात्रुहरुले थप ७ दिन आइसोलेसनमा बस्ने नियम बनाइएको छ। न्यूजिल्याण्डका नागरिकहरुलाई समेत सोही…

सम्बन्धित सामग्री

न्यूजिल्याण्ड कसरी समृद्ध हुन पुग्यो ?

काठमाडौँ – न्यूजिल्याण्डले विश्वमा सफल अर्थतन्त्रको पहिचान बनाएको छ। न्यूजिल्याण्डका नागरिकहरुको जीवनस्तर उच्च छ। त्यहाँको उत्कृष्ट स्वास्थ्य सेवा, उच्च शिक्षा, सामाजिक सुरक्षा तथा कम भ्रष्टाचारका कारण न्यूजिल्याण्डको छवि विश्वभर सकारात्मक छ। न्यूजिल्याण्डको समृद्धि विश्वका लागि उदाहरणीय नै छ। प्रतिस्पर्धात्मक खुला बजार व्यवस्थामा आधारित न्यूजिल्याण्डमा लोककल्याणकारी क्षेत्र पनि उत्तिकै सबल छ। त्यसबाहेक हरेक वर्ष ठूलो संख्यामा […]