काठमाडौं– हेटौंडा छोटो दूरीका दुवै सडक बन्द

काठमाडौं : हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीका दुवै मार्गमा सवारी आवागमन बन्द गरिएको छ । कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सवारीसाधनको आवागमन बन्द गरिएको हो।दुवै सडकको मकवानपुर र काठमाडौंको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले बन्द गरिएको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन्। कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सोमबारबाट यातायातका साधनको आवाग

सम्बन्धित सामग्री

वर्षाको काराण हेटौंडा–काठमाडौं सबै सडक अवरूद्ध

काठमाडौं, २८ साउन। हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरूद्ध भएका छन्।गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौंडा–भैंसे–भीमफेदी सडक खण्ड पहिरोको कारण अवरूद्ध भएको हो। भीमफेदी–२,कुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्ड,मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३,त्रिभुवन राजपथको भीमफेदी–९लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरूद्ध भएको जनाइएको छ।यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

हेटौंडा असन जस्तो भयो : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले हेटौंडा बजार क्षेत्रको सडक बिस्तार गर्नुपर्ने बताएका छन् । बुधबारबाट हेटौंडामा सुरु भएको जिल्ला समन्वय समिति मकवानपुरको आठौं जिल्ला सभा उद्घाटन गर्दै उनले हेटौंडा असन जस्तो साँघुरो भएको भन्दै सडक विस्तार गर्नुपर्ने बताएका हुन् ।सरकारले कुनै पनि दिन आफ्नो राइट अफ वे क्लियर गर्नसक्ने भन्दै मुख्यमन्त्री पाण्डेले भने, ‘सडक विस्तारका लागि अब सरकार धेरै दिन पखिँदैन । केही अल्टरनेट उपाय भए गर्नुस् ।’ उनले दुई महिनाभित्र हेटौंडा अस्पतालमा किड्न

नारायणघाट सडक खण्ड विस्तार गर्ने घोषणा

सरकारले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने पथलैया हेटौंडा नारायणघाट सडक खण्ड विस्तार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाराको पथलैयादेखि मकवानपुरको हेटौंडा हुँदै चितवनको नारायणघाटसम्मको सडक खण्डलाई ४ ल्यानमा विस्तार गर्ने  बताएका हुन् ।

हेटौंडा–२ मा गठबन्धनको प्रतिबद्धता सार्वजनिक

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका विष्णुगोपाल महर्जनले वडाअन्तर्गतका सडकहरूको ‘सडक अधिकार’ क्षेत्रभित्रका जग्गाहरूको लगत कट्टा गरी हाल साबिक गरिने बताए। हेटौंडा ५ र २ को सिमाना खोल्सीमा तटवन्धन र पैदलमार्ग निर्माण गर्न बहुवर्षीय योजना तयार गरिने उनको भनाई […]

हेटौंडा–काठमाडौं सडक पुनः अवरूद्ध

निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ ।

हेटौंडा उपमहानगरले भन्यो-संघीय सरकारको बेवास्ताले सडक विस्तार अलपत्र

९ भदौं, हेटौंडा । मकवानपुरको हेटौंडास्थित पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत २५–२५ मिटर सडक विस्तार गर्न कार्य अलपत्र परेको छ । सर्वोच्च अदालतले सडक विस्तारको पक्षमा फैसला गरेपनि संघीय सरकारको बेवास्ताका कारण सडक विस्तार गर्ने काम अलपत्र परेको हेटौंडा उपमहानगरको आरोप छ । हेटौंडा उपमहानगरले आफ्नो क्षेत्रमा सडक विस्तार गर्न तयार भएता पनि संघीय […]

पहिरोले हेटौंडा-काठमाडौं सडक अवरुद्ध

हेटौंडा : हेटौंडालाई काठमाडौंसँग जोड्ने दुईवटा सडक पहिरोले अवरुद्ध बनेको छ। भीमफेदी गाउँपालिका–६ धोर्सिङमा आइतबार राति गएको पहिरोका कारण भीमफेदी–कुलेखानी–फाखेल र भीमफेदी–सिस्नेरी–दक्षिणकाली सडखण्ड अवरुद्ध बनेको हो।सोही सडकखण्डको अन्य पाँच स्थानमा पनि सानो तथा ठूलो पहिरो गएकाले सवारी साधनहरु भैंसेदेखि पान्द्राङसम्म जाममा परेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देव दासले बताए।दासको अनुसार पहिरो पन्छाउने कार्य भइरहेको भए पनि अझै पाँच घण्टापछि मात्रै सड

प्रदेश राजधानी हेटौंडा पुग्नै सकस, बाटोकै कारण संसदसमेत बस्दैन

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडा आइपुग्न अन्य जिल्लाको बासिन्दालाई सकस पर्ने गरेको छ। प्रदेशको राजधानी हेटौंडा आउने कुनै पनि सडक सहज छैनन्। हिउँदमा पनि साँघुरो र घुमाउरो रहेको असहज सडक छिचोल्दै आइपुग्नुपर्ने हेटौंडाको सडकखण्ड बर्खामा झन् अवरुद्ध नै हुने गरेको छ।देशैभरको सडक सञ्जाललाई जोड्ने गरी सडकै सडकले घेरेको हेटौंडा बर्खायाममा भने ओहोरदोहोर गर्न मुस्किल पर्ने गरेको छ। उसो त हेटौंडाका बासिन्दालाई पनि यहाँबाट संघीय राजधानी र अन्य स्थान जान सधैं सकस पर्ने गर्छ।गत असारमा मात्रै लगा

पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

अविरल वर्षापछिको पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको छ । बिहीबारदेखि लगातार परिरहेको वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेपछि हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको हो । हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ अन्र्तगतको हेटौंडा–भैसे–पालुङ–नौबिसे काठमाडौं सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–१ बाघझोरामा बाढीका कारण सडकमा अवरोध भएको छ भने भिमफेदी–९ अघोर, थाहा नगरपालिका वडा नम्बर–६ खानीगाउँ,

हेटौंडा-काठमाडौं सडक एकतर्फी सञ्चालन‚ पहिरोको जोखिम कायमै

हेटौंडा : हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको दुवै सडक करिब २० घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ।अविरल वर्षासँगै आएको बाढी र पहिरोले शनिबारदेखि अवरुद्व बनेको हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै फाखेल–फर्पिङ भएर काठमाडौं प्रवेश गर्ने मार्ग २० घण्टापछि एकतर्फी सञ्चालनमा आएको हो। यस्तै, हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै सिस्नेरी–दक्षिणकाली भएर काठमाडौं प्रवेश गर्ने सडकखण्ड पनि एकतर्फी सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय  भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र