काठमाडौं, २८ साउन। हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरूद्ध भएका छन्।गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौंडा–भैंसे–भीमफेदी सडक खण्ड पहिरोको कारण अवरूद्ध भएको हो। भीमफेदी–२,कुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्ड,मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३,त्रिभुवन राजपथको भीमफेदी–९लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरूद्ध भएको जनाइएको छ।यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
म्यादी । म्याग्दीको दरबाङ–फुलबारी–खानेबोट–बेली हुँदै रूम जोड्ने सडक पाँच महिनादेखि अवरूद्ध भएको छ । सडक खुल्न नसक्दा स्थानीयले सास्ती खेप्दै आएका छन् । गत असारमा गएको पहिरोले सडक बगाइदिए पछि अवरुद्ध भएको रुम जोड्ने सडक पाँच महिना बितिसक्दा समेत सुचारू हुन नसकेको हो । मालिका गाँउपालिका खानीबोटमा सडकको माथिबाट खसेको पहिरोले सडक बगाए पछि सडक […]
पर्वत– जलजला गाउँपालिका–७ केराघारीस्थित माल्ढुङगा बेनी सडक खण्डमा शनिबार साँझ पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ । सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
म्याग्दी– रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा मंगलबार राति पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ । सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
काठमाडौं : अविरल वर्षाको कारण पहिरो जाँदा विभिन्न स्थानका सडक अवरूद्ध भएका छन्।लमजुङको मर्स्याङदी गाउँपालिका-४ अर्खलेस्थित लमजुङ-मनाङ सडकखण्डमा अविरल वर्षाको कारण बुधबार दिउँसो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ। यसैगरी बेसीशहर नगरपालिका-१ उदिपुरस्थित डुम्रे-बेसिशहर सडकखण्ड समेत बिहीबार बिहान पहिरो जाँदा पूर्णरूपमा अवरोध भएको छ।यस्तै, दाङको घोराही उपमहानगरपालिका-१९ च्यानगैरास्थित होलेरी-घोराही सडकखण्डमा बुधबार साँझ पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ। यसैगरी तुलसीपुर उपमहानगरपालिका-१३
काठमाडौं । मुग्लिन–चितवन सडकखण्डमा पहिरो खस्दा सडक अवरूद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बुधबार बिहान गएको पहिरोले सडक अवरूद्ध भएको हो । ठूलो पहिरा गएकाले दुईतर्फी नै बाटो अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । निरन्तर पानी परिरहेकाले लेदो पन्छाएर सडक खुलाउन मुस्किल भएको छ । सडक अवरूद्ध भएपछि दुवैतर्फ सवारी […]
काठमाडौं । पहिरो झरेर नारायणगढ मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ । आज शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका-५ को खहरेखोला भन्ने स्थानमा ढुंगा र माटोसहितको पहिरो आएर पहिरो खस्दा सडक दुईतर्फी नै अवरूद्ध भएको हो । सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक अवरूद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पोखरातर्फ जाने […]
काठमाडौं।पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरूद्ध हुन पुगेको छ।ठमेलमा रहेको छायाँ सेन्टरले पनि निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ।मौसम पूर्वानुमानको अनुसार आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।पाकिस्तानमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु हुन पुगेको छ र विश्वकप लिग टू अन्तर्गत नेपालले ओमानसंग खेल्दै छ।
काठमाडौँ- पृथ्वी राजमार्ग अन्तर्गत चितवनको नाग्दी खोला नजिकै पहिरो खस्दा यातायात अवरूद्ध भएको छ । इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा मंगलबार राति ११:४५ बजेतिर पहिरो खसेर सडक अवरूद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोले सडक अवरूद्ध भएपछि दुबैतर्फ दर्जनौँ सवारीसाधनको लाइन लागेको छ । ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको […]
सुर्खेत : पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेपछि कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ पादुकाखोला–पाल्तडा खण्डको चिसा खोलामा सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले अवरूद्ध सडक सञ्चालन गर्न डोजरले पहिरो पन्छाइरहेको बताए। सडक सञ्चालन हुन अझै केही समय लाग्ने बताइएको उनले बताए।सडक अवरूद्ध हुँदा सुर्खेत झर्ने र जुम्ला, कालीकोट जाने सवारीसाधन बीच बाटोमा नै रोकिएका छन्। सवारीसाधन