काठमाडौं । खेलौनामार्फत ‘नारीवादी परिघटना’ सिर्जना गर्न सफल ग्रेटा गेर्विग निर्देशित फिल्म ‘बार्बी’ले सन् २०२४ को गोल्डेन ग्लोब अवार्डको मनोनयनमा वर्चस्व कायम गरेको छ । १० विधामा मनोनित फिल्मले गोल्डेन ग्लोबको ८१ वर्षको इतिहासमा दोस्रो सर्वाधिक मनोनयन हुने फिल्मको कीर्तिमान रचेको छ । आणविक बम निर्माणबारेको क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘ओपेनहाइमर’ले ‘बार्बी’लाई पछ्याउँदै ८ विधामा […]
विगत केही सातामा संसारका धेरै व्यक्ति पहिलो गोल्डेन ग्लोब, स्क्रिन एक्टर्स गिल्ड र इन्डिपेन्डेन्ट स्पिरिटदेखि ओस्कारको जितसम्म मेरो करिअरको सफलताको उत्सवलाई सेलिब्रेसन गर्न मसँग सामेल भए । मेरो व्यावसायिक जीवनको यो अविस्मरणीय क्षणको लागि म कृतज्ञ छु । म विश्वले चासोले हेरेको एउटा घटनातर्फ ध्यानाकृष्ट गर्न चाहन्छु, जुन मेरो लागि सधैं निजी अनुभव रह्यो । […]
ओस्कार एकेडेमी अवार्डपछि विश्व प्रतिष्ठित मानिएको गोल्डेन ग्लोब अवार्डको ८०औं संस्करण बुधबार सम्पन्न भएको छ। अमेरिकाको क्यालिफोर्नियास्थित बेभरली हिल्टन हलमा आयोजित समारोहमा फिल्म तथा टेलिभिजनअन्तर्गत विभिन्न विधामा आवर्ड प्रदान गरिएको छ। एजेन्सीले जनाएअनुसार सामारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड फाबेलम्यान्स र द ब्यान्सिज अफ इनिसिरिनले चुम्यो भने द फाबेलम्यान्सबाट स्टिभन स्पिलवर्गले निर्देशक र द ब्यान्सिज अफ इनिसिरिनबाट […]
एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआरआर’को सिक्वेल छिटै बन्ने फिल्मका निर्देशक एसएस राजामौलीले गरे पुष्टि गरेका छन् । उक्त फिल्ममा रहेको ‘नाटु नाटु’ बोलको गीतले गोल्डेन ग्लोब अवार्ड २०२३ मा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेसँगै राजामौलीले फिल्मको सिक्वेल बन्ने पुष्टि गरेका हुन् । अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्डमा जुनियर एनटीआर र रामचरण […]
एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले प्रतिष्ठित गोल्डेन ग्लोब अवार्डमा मनोनित भएको छ । यो मनोनयन सर्वोत्कृष्ट गैर अंग्रेजी चलचित्रको विधामा दिइएको हो । सन् २०२३ को जनवरीमा हुने गोल्डेन ग्लोब अवार्डको यो वर्गका लागि विश्वभरका ५ फिल्म दौडमा छन् । हिन्दी फिल्म गंगुबाई काठियावाडी, कन्नड फिल्म कान्तारा र ओस्कार चेलो शोमा भारतको आधिकारिक […]
एसएस राजामौलीको फिल्म आरआरआर गोल्डेन ग्लोब अवार्डका लागि मनोनयनमा परेको छ । चलचित्र उत्कृष्ट गैर अंग्रेजी भाषाको लागि मनोनयनमा परेको छ भने गीत ‘नाटु-नाटु’ उत्कृष्ट मौलिक स्कोरको लागि मनोनयनमा परेको छ ।मार्चमा रिलिज भएको आरआरआरमा राम चरण र जुनियर एनटीआरले मुख्य भूमिका खेलेका थिए। यसका अलावा फिल्ममा आलिया भट्ट, अजय देवगन र श्रिया सारमको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्मले विश्वभर १२ सय करोडभन्दा बढी कमाएको थियो । फिल्म तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भए
हलिउड चलचित्र तथा टेलिभिजन क्षेत्रका उत्कृष्ट सिर्जना र सर्जकलाई सम्मानित गर्ने गोल्डेन ग्लोब अवार्ड २०२२ नेपाली समयअनुसार सोमबार बिहान घोषणा गरिएको छ। कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रम नगरी विजेताको नाम घोषणा गरिएको हो। सामान्य अवस्थामा भव्य समारोह गरेर अवार्ड वितरण गर्ने गरिएको थियो। सन् १९४४ देखि हलिउड फरेन प्रेस एसोसिएसनले आयोजना गर्ने अवार्डमा टेलिभिजन […]
अभिनेत्री निकोल किडम्यानले ‘बिग लिटल लाइज’ बाट ‘ यसवर्षको गोल्डेन ग्लोब अवार्ड २०१८ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । उनको ‘बिग लिटल लाइज’ले उत्कृष्ट अभिनेत्रीसहित चार विधामा अवार्ड जित्न सफल भएको थियो । गत आईतबार राति क्यालिफोनियामा आयोजित ७५ औं गोल्डेन ग्लोब अवार्ड वितरण कार्यक्रममा ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । यसवर्षको ‘सेसिल बी डिमिली अवार्ड’ भने प्रस्तोता ओपरा विनफेरीले हात पारेकी थिइन् ।