गोल्डेन ग्लोब मनोनयनमा ‘बार्बी’ र ‘ओपेनहाइमर’को वर्चस्व

काठमाडौं । खेलौनामार्फत ‘नारीवादी परिघटना’ सिर्जना गर्न सफल ग्रेटा गेर्विग निर्देशित फिल्म ‘बार्बी’ले सन् २०२४ को गोल्डेन ग्लोब अवार्डको मनोनयनमा वर्चस्व कायम गरेको छ । १० विधामा मनोनित फिल्मले गोल्डेन ग्लोबको ८१ वर्षको इतिहासमा दोस्रो सर्वाधिक मनोनयन हुने फिल्मको कीर्तिमान रचेको छ । आणविक बम निर्माणबारेको क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘ओपेनहाइमर’ले ‘बार्बी’लाई पछ्याउँदै ८ विधामा […]