फिल्म ‘आरआरआर’ गोल्डेन ग्लोब अवार्डको लागि मनोनित

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले प्रतिष्ठित गोल्डेन ग्लोब अवार्डमा मनोनित भएको छ । यो मनोनयन सर्वोत्कृष्ट गैर अंग्रेजी चलचित्रको विधामा दिइएको हो । सन् २०२३ को जनवरीमा हुने गोल्डेन ग्लोब अवार्डको यो वर्गका लागि विश्वभरका ५ फिल्म दौडमा छन् । हिन्दी फिल्म गंगुबाई काठियावाडी, कन्नड फिल्म कान्तारा र ओस्कार चेलो शोमा भारतको आधिकारिक […]