गोल्डेन ग्लोब अवार्डमा फाबेलम्यान्स र द ब्यान्सिज अफ इनिसिरिन सर्वोत्कृष्ट

ओस्कार एकेडेमी अवार्डपछि विश्व प्रतिष्ठित मानिएको गोल्डेन ग्लोब अवार्डको ८०औं संस्करण बुधबार सम्पन्न भएको छ। अमेरिकाको क्यालिफोर्नियास्थित बेभरली हिल्टन हलमा आयोजित समारोहमा फिल्म तथा टेलिभिजनअन्तर्गत विभिन्न विधामा आवर्ड प्रदान गरिएको छ। एजेन्सीले जनाएअनुसार सामारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड फाबेलम्यान्स र द ब्यान्सिज अफ इनिसिरिनले चुम्यो भने द फाबेलम्यान्सबाट स्टिभन स्पिलवर्गले निर्देशक र द ब्यान्सिज अफ इनिसिरिनबाट […]

सम्बन्धित सामग्री

हलिउड फिल्म अवार्ड गोल्डेन ग्लोब नयाँ मालिकलाई बिक्री

काठमाडौं । ओस्कारपछिको विश्व प्रतिष्ठित फिल्म पुरस्कार मानिने गोल्डेन ग्लोब अवार्ड नयाँ मालिकलाई बिक्री गरिएको छ । रोयटर्सका अनुसार यसअघि अवार्ड गर्दै आइरहेको हलिउड फरेन प्रेस एसोसिएसन (एचएफपीए) र भोटिङ समूह नैतिक त्रुटि र विविधिताको …

ओस्करमा सहभागी हुन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो लाखौं रूपैयाँ

एजेन्सी । दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कर अवार्ड जितेर रेकर्ड बनायो । ९५औँ ओस्कर अवार्डमा दुई भारतीय फिल्म ‘आरआरआर’ र ‘द एलिफ्यान्ट व्हिस्परर्स’ले अवार्ड हात पारेका थिए । भारतीय फिल्मका लागि यो ठूलो उपलब्धि रह्यो। गोल्डेन ग्लोब अवार्ड पनि पाएको ‘आरआरआर’ फिल्मको उक्त […]

‘आरआरआर’को सिक्वेल छिटै बन्ने

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआरआर’को सिक्वेल छिटै बन्ने फिल्मका निर्देशक एसएस राजामौलीले गरे पुष्टि गरेका छन् । उक्त फिल्ममा रहेको ‘नाटु नाटु’ बोलको गीतले गोल्डेन ग्लोब अवार्ड २०२३ मा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेसँगै राजामौलीले फिल्मको सिक्वेल बन्ने पुष्टि गरेका हुन् । अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्डमा जुनियर एनटीआर र रामचरण […]

फिल्म ‘आरआरआर’ गोल्डेन ग्लोब अवार्डको लागि मनोनित

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले प्रतिष्ठित गोल्डेन ग्लोब अवार्डमा मनोनित भएको छ । यो मनोनयन सर्वोत्कृष्ट गैर अंग्रेजी चलचित्रको विधामा दिइएको हो । सन् २०२३ को जनवरीमा हुने गोल्डेन ग्लोब अवार्डको यो वर्गका लागि विश्वभरका ५ फिल्म दौडमा छन् । हिन्दी फिल्म गंगुबाई काठियावाडी, कन्नड फिल्म कान्तारा र ओस्कार चेलो शोमा भारतको आधिकारिक […]

गोल्डेन ग्लोब अवार्डमा ‘द पावर अफ डग’ उत्कृष्ट फिल्म, अभिनेतातर्फ विल स्मिथ

२६ पुस, काठमाडौं । ७९ औं गोल्डेन ग्लोब अवार्ड प्रदान गरिएको छ । आइतबार अमेरिकाको लस एन्जलसमा एक समारोहको आयोजना गरी विभिन्न २५ विधामा अवार्ड प्रदान गरिएको हो । कोरोना महामारीका कारण दर्शकको सहभागिताविना अवार्ड …

गोल्डेन ग्लोब अवार्डका विजेता को-को?

हलिउड चलचित्र तथा टेलिभिजन क्षेत्रका उत्कृष्ट सिर्जना र सर्जकलाई सम्मानित गर्ने गोल्डेन ग्लोब अवार्ड २०२२ नेपाली समयअनुसार सोमबार बिहान घोषणा गरिएको छ। कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रम नगरी विजेताको नाम घोषणा गरिएको हो। सामान्य अवस्थामा भव्य समारोह गरेर अवार्ड वितरण गर्ने गरिएको थियो। सन् १९४४ देखि हलिउड फरेन प्रेस एसोसिएसनले आयोजना गर्ने अवार्डमा टेलिभिजन […]

टम क्रुजले फर्काए अवार्ड

हालै मात्र युएस टेलिभिजन नेटवर्क (एनबीसी) ले गोल्डेन ग्लोब अवार्ड २०२२ रद्द गर्ने फैसला गरेको छ। यो फैसलापछि फिल्म तथा टेलिभिजनको वार्षिक पुरस्कारमा विविधता हुन नसकेको भन्दै गोल्डेन ग्लोब अवार्डप्रति सेलिब्रेटी तथा आममानिसले असन्तुष्टि व्यक्त गरिरहेका छन्। यसै बीच हलिउड अभिनेता टम क्रुजले पनि यो फैसलाको विरोध गर्दै आफूले विगतमा पाएको तीन ओटा गाल्डेन ग्लोब […]

यौन हिंसाविरुद्ध गोल्डेन ग्लोब अवार्डमा अभिनेत्रीहरु (फोटोफिचर)

अभिनेत्री निकोल किडम्यानले ‘बिग लिटल लाइज’ बाट ‘ यसवर्षको गोल्डेन ग्लोब अवार्ड २०१८ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । उनको ‘बिग लिटल लाइज’ले उत्कृष्ट अभिनेत्रीसहित चार विधामा अवार्ड जित्न सफल भएको थियो । गत आईतबार राति क्यालिफोनियामा आयोजित ७५ औं गोल्डेन ग्लोब अवार्ड वितरण कार्यक्रममा ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । यसवर्षको ‘सेसिल बी डिमिली अवार्ड’ भने प्रस्तोता ओपरा विनफेरीले हात पारेकी थिइन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं, पुस २४ – गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग...