धरानमा शुक्रबारदेखि सुरु भएको दुई दिने अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा सांस्कृतिक पर्यटन महोत्सवको पहिलो दिन कवितामय भएको छ । धरान उपमहानगरपालिका–१३ ले आयोजना गरेको महोत्सवमा पूर्वाेत्तर भारतका नेपाली भाषी कवि,साहित्यकार र नेपाली कविले माहोल तताएका थिए ।