बुढानीलकण्ठ नगरपालिकाले ‘साहित्यिक-सांस्कृतिक महोत्सव’ गर्ने

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते दुईदिने महोत्सव हुने भएको हो । महोत्सव संयोजक समेत रहेकी उपप्रमुख अनिता लामाले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिइन् । उक्त अवसरमा साहित्यकार तथा संस्कृतिविद्, नगरसभा सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महाशाखा, शाखा प्रमुख […]