प्रजातन्त्र दिवसको अवसरमा महानगरले दरबारमार्गमा सांस्कृतिक महोत्सव गर्दै

काठमाडौं : प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौं महानगरपालिकाले दरबारमार्गमा सांस्कृतिक महोत्सव आयोजना गर्दैछ। उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य लगायत सांस्कृतिक कार्यक्रममा सहभागी हुने जनाइएको छ। महोत्सवका लागि महेन्द्र शालिकदेखि महानगरिय ट्राफिक कार्यालयसम्म सवारी साधन संचालनमा बुधवार राति देखि रोक लगाइएको छ। कार्यक्रममा सविन राई, प्रकाश सपुत,…