पोखरामा तीज सांस्कृतिक महोत्सव हुने

पोखरा– हरितालिका तीजको अवसरमा भदौ २५ देखि २७ गतेसम्म पोखरामा तीज सांस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने भएको छ ।  पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा हुने उक्त कार्यक्रमको विषयमा शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी  दिइएको छ  । तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरूको सहभागिता रहने टेवानकी अध्यक्ष कमला […]

सम्बन्धित सामग्री

पोखरामा आयोजित तीन दिने तीज सांस्कृतिक महोत्सव सम्पन्न

पोखरा– हरितालिका तीजको अवसरमा पोखरामा आयोजित तीन दिने भव्य तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ ।  पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान) ले पहिलोपटक आयोजना गरेको गण्डकी प्रदेशस्तरीय तीज महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन, महिला प्रतिष्पर्धा र महिला उद्यमी सम्मेलन लगायतका कार्यक्रम गर्दै बुधबार सम्पन्न भएको हो ।  लेकसाइडको कोमागाने पार्कमा भदौ २५ देखि आयोजित […]

पोखरामा ‘तीज सांकृतिक महोत्सव’ सुरु

पोखरा- पोखराको लेकसाइडमा तीनदिने ‘तीज सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएको छ । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवानद्वारा आयोजित महोत्सवको आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उद्घाटन गरे । सो अवसरमा उनले महिला मुलुक हाक्न सक्ने शक्ति भएको बताए । “महिला पुरुषको वैशाखी हैनन्, मुलुक हाक्ने मेरुदण्ड हुन्”, मन्त्री गुरुङले भने, “महिला दिदीबहिनीहरु अब […]

महिला उद्यमी र कलाकारसहित पोखरामा टेवानको तीज महोत्सव

पोखरा । पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)ले पोखरामा तीज महोत्सव गर्दै छ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर टेवानले पोखरामा भदौ २५ गतेदेखि तीज सांस्कृतिक महोत्सव गर्न लागेको हो । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारा बोकेर राष्ट्रिय कलाकारसहित टेवानले पोखरामा पहिलोपटक भव्य रुपमा तीज सांस्कृतिक महोत्सव गर्न लागेको हो […]