नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ देखि बिदा बस्ने भएपछि बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।
काठमाडौँ- नेपाली सेनाको मुख्यालय जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको बिदाइ गरिएको छ। उनको कार्यकाल भदौ २४ गते सकिँदै छ। सर्वोच्चका न्यायाधीश, कामु प्रधानसेनापति, पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरु, सञ्चारकर्मीहरुलगायतको उपस्थितिमा प्रधानसेनापति थापाको बिदाइ गरिएको हो। कार्यक्रमा रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानसेनापति थापाले आफ्नो ४२ […]
भदौ २४ देखि अवकाशमा जान लागेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई आइतबार नेपाली सेनाले औपचारिक रूपमा बिदाइ गरेको छ । रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, कामु प्रधानसेनापति प्रभुराम शर्मालगायत सेनाको उच्च अधिकारीको उपस्थितिमा...
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।
कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हालिरहेका शर्मालाई भदौ २४ गतेदेखि लागू हुने गरी शुक्रवार नियुक्त गरिएको हो ।
नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई प्रधानसेनापतिमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन् ।
शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कामु प्रधानसेनापति तोकिएको थियो ।
भदौ २४ गतेबाट पूर्णचन्द्र थापाले प्रधानसेनापतिबाट अनिवार्य ...
काठमाडौं : नवनियुक्त रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल र कायममुकायम प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ। नेपाली सेनाको जङ्गी अड्डामा उनीहरुबीच बिहीबार भेटवार्ता भएको हो। भेटवार्तापछि जङ्गी अड्डाका विभिन्न विभाग र महानिर्देशनालयबाट रक्षा सचिव समक्ष काठमाडौं तराई- मधेश द्रुत मार्गको प्रगति विवरण र नेपाली सेनाद्वारा संचालित कल्याणकारी कार्यक्रम लगायत नेपाली सेना सम्बन्धि विविध पक्षमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएक
कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।
जंगीअड्डामा उनीहरूबीच भेट भएको हो । भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।
कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।
कमाण्ड सेनापति र पिएसओको भेटपछस जंगी अड्डाका विभागको अनुगमन गर्ने क्रममा कायममुकायम प्रधानसेनापति शर्माले विगतदेखि चलिआएको मूल्य मान्यता र संस्कारकै आधारमा फौजको परिचालन र व्यवस्थापन गर्ने बताए।
काठमाडौं।नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले आजबाट नेपाली सेनाको कयममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन्।प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट एक महिना लामो घर बिदामा बसेपछि कामु प्रधानसेनापतिको जिम्मेवारी शर्माको काँधमा गएको हो।आगामी भदौ २४ गते थापाको कार्यकाल सकिएपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति हुनेछन्। यही साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई आजबाट लागू हुनेगरी कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो।
काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षत्री साेमबार कंगो र सुडान जाने भएका छन्।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ रहेको प्रजातान्त्रिक गणतन्त्र कङ्गो स्थित मोन्सुस्को मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्टको यहि चैत्र २० देखि २२ गते सम्म हुने निरिक्षण भ्रमणको लागि प्रधानसेनापति राजेन्द्...