कामु प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ  ।

सम्बन्धित सामग्री

कामु प्रधानसेनापति र भारतीय राजदूत क्वात्राबीच भेट

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।  जंगीअड्डामा उनीहरूबीच भेट भएको हो । भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।  यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास लिइएको नेपाली सेनाले जनाएको छ ।

जंग्गी अड्डामा भारतीय राजदूत

काठमाडौँ - कामु प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय राजदूत विनय मोहन क्‍वात्राले शिष्टाचार भेट गरेका छन् । नेपाली सेनाको नेतृत्व लिएको चौथो दिन शर्मालाई भेट्न क्‍वात्रा जङ्गी अड्डा पुगेका हुन् । नयाँ प्रधानसेनापति आएपछि कूटनीतिक समूदायले एक पटक शिष्टाचार भेट गर्छन । त्यही परम्परालाई पछ्याउँदै भारतीय राजदूत ज‌ंग्गी…