सैनिक जीवनबाट प्रधानसेनापति थापाको बिदाइ

काठमाडौँ- नेपाली सेनाको मुख्यालय जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको बिदाइ गरिएको छ। उनको कार्यकाल भदौ २४ गते सकिँदै छ। सर्वोच्चका न्यायाधीश, कामु प्रधानसेनापति, पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरु, सञ्चारकर्मीहरुलगायतको उपस्थितिमा प्रधानसेनापति थापाको बिदाइ गरिएको हो। कार्यक्रमा रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानसेनापति थापाले आफ्नो ४२ […]

सम्बन्धित सामग्री

प्रधानसेनापति र चिनियाँ राजदूत यान्छीबीच बिदाइ भेट

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा बुधबार बिदाइ भेट गर्नुभएको छ । राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएकामा बधाईज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै हुनुहुन्छ ।

प्रधानसेनापति शर्मासँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको छ। चिनियाँ राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापतिसँग बिदाइ भेट गरेको नेपाली सेनाले जनाएको छ। भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यको लागि शुभकामना दिएका थिए। यस किसिमको भेटघाटले दुई देशबीचको […]

चिनियाँ राजदूतद्वारा प्रधानसेनापति शर्मासँग बिदाइ भेट

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेकी छन्। आज सैनिक मुख्यालय जङ्गी अड्डामा राजदूत यान्छीले प्रधानसेनापति शर्मासँग भेट गरेकी हुन्। राजदूत यान्छीले आफ्नो कार्यकाल सकेर स्वदेश फर्कनुअघि प्रधानसेनापति शर्मालाई भेटेकी हुन्। भेटमा प्रधानसेनापति शर्माले राजदूत यान्छीले पूरा गरेको सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामनासमेत दिए। उक्त […]

प्रधानसेनापति शर्मासँग पाकस्तानी राजदूतले गरे बिदाइ भेट

२५ असोज, काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेका छन् । शाहले मंगलबार जंगी अड्डामा प्रधानसेनापति शर्मासँग बिदाइ भेट गरेका हुन् । भेटमा प्रधानसेनपति शर्माले राजदूत शाहले पूरा पूरा गरेको सफल कार्यकालका लागि बधाइ दिँदै सुखद् भविष्यका लागि शुभकामना दिएका थिए । नेपाली सेनाको जन सम्पर्क निर्देशनालयले […]

अमेरिकी राजदूत बेरीले गरे प्रधानसेनापति शर्मासँग गरे बिदाइ भेट

२७ भदौ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका बेरीले जंगी अड्डास्थित शर्माको कार्यकक्षमा भेट गरेका हुन् । भेटमा शर्माले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यको लागि शुभकामना व्यक्त गरे । नेपाली सेनाले यस प्रकारको […]

प्रधानसेनापति शर्माद्वारा बक्सिङ खेलाडीलाई बिदाइ

काठमाडौँ- इन्टरनेशनल मिलिटरी स्पोर्ट्स काउन्सिल (सिजम्स) को आयोजनामा यही भदौ ३१ गतेदेखि असोज १० गतेसम्म रसियाको राजधानी मस्कोमा आयोजना हुन गइरहेको ‘५८औँ वर्ल्ड मिलिटरी बक्सिङ च्याम्पियनसिप २०२१’ मा सहभागी हुन लागेका नेपाली सेनाका खेलाडीलाई आज बिदाइ गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले आज सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सात अफिसियल र आठ खेलाडीसहित […]

प्रधानसेनापति थापाको बिदाइ

प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्मानमा आइतबार बिदाइ कार्यक्रम आयोजना गरिएको छ । सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा आयोजित कार्यक्रममा कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले महारथीको तीनवर्षे कार्यकाल पूरा गरी अवकाश हुन लाग्नुभएका थापाको सम्मानमा बिदाइ कार्यक्रम गर्नुभएको हो । बलियो कमाण्ड क्षमता र प्रखर वक्ताकारूपमा परिचित प्रधानसेनापति थापा ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी …

जङ्गी अड्डामा प्रधानसेनापति थापाको बिदाइ

भदौ २४ देखि अवकाशमा जान लागेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई आइतबार नेपाली सेनाले औपचारिक रूपमा बिदाइ गरेको छ । रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, कामु प्रधानसेनापति प्रभुराम शर्मालगायत सेनाको उच्च अधिकारीको उपस्थितिमा...

जंगी अड्डाद्वारा प्रधानसेनापति थापाको बिदाइ

सेवा निवृत्त हुन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापाको आइतबार बिदाइ गरिएको छ । जंगी अड्डाले आइतबार एक विशेष समारोहका बीच थापाको बिदाइ कार्यक्रम गरेको हो । यही भदौ २४ गतेदेखि सेना निवृत्त हुन लागेका थापा हाल सैनिक प्रचलनअनुसार एक महिने बिदामा रहेका छन् । सरकारले थापाको उत्तराधिकारीको रुपमा प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरिसकेको छ भने उनको नियुक्ति भदौ २४ गतेबाट लागू हुनेछ ।

उपराष्ट्रपति पुनसँग प्रधानसेनापति थापाले गरे बिदाइ भेट

उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले बिदाइ भेट गरेका छन् । मंगलवार बिहान ९ बजे उपराष्ट्रपति निवासमा पुगेर थापाले बिदाइ भेट गरेका हुन् । उपराष्ट्रपतिलाई भेट्न थापाले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई पनि सँगै लिएर गएका थिए ।  प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ गते सकिँदै छ ।