शिक्षा मन्त्रालयको निर्देशन : नयाँ भर्ना वैशाखमै गर्नू

काठमाडौं : सरकारले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान वैशाख महिनामै सञ्चालन गर्न सबै स्थानीय तह र विद्यालयहरुलाई निर्देशन दिएको छ।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यतालिकासहित विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो।‘व्यवस्थापन समितिको बैठकबाट नै निर्णय गराई कार्यतालिकासहित विद्यार्थी भर्ना कार्यक्रम २०७९ वैशाख महिनामा नै सञ्चालन गर्ने,’ केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।विकास केन्द्रका प्रवक्ता डिल्ली

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा पीजी तहको भर्ना स्थगित

मेरिटोक्रेसी अनुसार खाली भएको सिटमा त्यसपछि लगत्तैको सिटको व्यक्तिले स्वत भर्ना हुन पाउनुपर्ने विद्यार्थीले माग गरेका छन् ।

सरकारको नयाँ नारा : ‘समयमै भर्ना,समयमै ज्ञान : गुणस्तरीय शिक्षा,सबैको अभियान’

काठमाडौं : सरकारले नयाँ शैक्षिक सत्रको भर्ना अभियानका लागि ‘समयमै भर्ना,समयमै ज्ञान :गुणस्तरीय शिक्षा,सबैको अभियान’ नारा सार्वजनिक गरेको छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८० को भर्ना अभियानलाई सफल पार्न नारा ल्याएको हो। विकास केन्द्रले शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना आगामी वैशाख महिनामै सञ्चालन गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तह,शिक्षा विकास तथा समन्वय इकाई र विद्यालयहरूलाई निर्देशन दिएको छ।यस्तै,विकास केन्द्रले स्थानीय स्तरमा क्रियाशील र शिक्षा क्षेत्रमा कार्यक्रम सञ

चिकित्सा शिक्षा: स्नातक तहको छात्रवृत्तितर्फ दोस्रो भर्ना सूची प्रकाशन

चिकित्सा शिक्षा आयोगले  स्नातक तहको छात्रवृत्तितर्फ दोस्रो भर्ना सूची प्रकाशित गरेको छ।

चिकित्सा शिक्षा: पिजी खुला तर्फको तेस्रो भर्ना सूची सार्वजनिक

चिकित्सा शिक्षा आयोगले पिजीको खुलातर्फको तेस्रो भर्ना सूची प्रकाशित गरेको छ।

चिकित्सा शिक्षा: पिजी खुलातर्फको दोस्रो भर्ना सूची सार्वजनिक

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर पिजीको खुलातर्फको दोस्रो भर्ना सूची प्रकाशित गरेको छ।

चिकित्सा शिक्षा: स्नातकोत्तर तह खुल्ला तर्फको पहिलो भर्ना सूची सार्वजनिक

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको खुला तर्फका सिटहरूमा म्याचिङ हुने उम्मेदवारहरूको पहिलो भर्ना सूची सार्वजनिक गरेको छ।

एमबीबीएसको भर्ना र शुल्कबारे शिक्षा मन्त्रालयको यस्तो निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस कार्यक्रममा विभिन्न शिक्षण संस्थामा विद्यार्थी भर्ना, शुल्क तथा नियमित पठनपाठनका सन्दर्भमा विभिन्न निर्णय गरेको छ । मन्त्रालयमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक र विद्यार्थीको सहभागितामा बैठक बसेर निर्णय गरिएका छन् । मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले प्रेस विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी गराएका छन् । यस्तो छ प्रेस विज्ञप्ति –

१५ कलेजलाई पीसीएल नर्सिङ भर्ना नलिन चिकित्सा शिक्षा आयोगको निर्देशन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले भर्ना खुलाउने निर्णय गरेका १५ वटा कलेजमा पीसीएल नर्सिङको भर्ना रोक्न सरकारले निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगले १५ वटा कलेजमा पीसीएल नर्सिङ भर्ना रोक्न सीटीइभीटीलाई निर्देशन दिएको हो ।सीटीइभीटीले चिकित्सा शिक्षा ऐन विपरीत र आयोगको निर्णयसमेतको अवज्ञा गरी भर्ना खुलाएको भन्दै भर्ना रोक्न निर्देशन दिएको हो । आयोगले सूचना प्रकाशित गरी सीटीइभीटीसँगै विश्वविद्यालय र प्रतिष्ठानहरुलाई समेत निर्देशन दिएको छ ।आयोगले विश्वविद्यालय/प्रतिष्ठान

सरकारी कोटाका उम्मेदवारलाई पिजीमा भर्ना हुन चिकित्सा शिक्षा आयोगको सूचना

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहको सरकारी कोटा तर्फ छनौट भएका परीक्षार्थीलाई फागुन ३ गतेसम्म भर्ना हुन सूचित गरेको छ।