एमबीबीएसको भर्ना र शुल्कबारे शिक्षा मन्त्रालयको यस्तो निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस कार्यक्रममा विभिन्न शिक्षण संस्थामा विद्यार्थी भर्ना, शुल्क तथा नियमित पठनपाठनका सन्दर्भमा विभिन्न निर्णय गरेको छ । मन्त्रालयमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक र विद्यार्थीको सहभागितामा बैठक बसेर निर्णय गरिएका छन् । मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले प्रेस विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी गराएका छन् । यस्तो छ प्रेस विज्ञप्ति –

सम्बन्धित सामग्री

नीजि विद्यालयका लगानीकर्तालाई शिक्षा मन्त्रालयको जिम्मेवारी

काठमाडौं, १८ चैत्र । जनता समाजवादी पार्टी (जसपा) बाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका अशोक राईको नियुक्ति स्वार्थ बाझिने गरी भएको छ । उनी नीजि विद्यालयसँग सम्वद्ध देखिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि पनि विस्तार गरेको मन्त्रिपरिषद्मा तीन मन्त्रीहरु स्वार्थ बाझिने भन्दै सुरुमै विवादमा परेका थिए । उपप्रधान तथा गृह […]

पूर्वस्वीकृति नलिई शैक्षिक मेला नगर्न शिक्षा मन्त्रालयको निर्देशन

१४ पुस, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्व स्वीकृति लिएर मात्रै शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखाको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै पूर्व स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ । शैक्षिक परामर्श सेवा […]

शिक्षा मन्त्रालयको लिफ्टमा ६ जना थुनिएपछि…

१५ कात्तिक, काठमाडौं । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लिफ्ट बिग्रिदा ६ जना करिब एक घण्टा थुनिएका छन् । कामको सिलसिलामा मन्त्रालय पुगेका २ जना स्वीडेनका र ४ जना नेपाली नागरिकको करिब एक घन्टापछि उद्धार गरिएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार लिफ्टमा अड्किएकाहरुलाई नेपाली सेना र नेपाल पुलिसका प्राविधिकहरुले उद्धार गरेका […]

शिक्षा मन्त्रालयको निर्देशन : नयाँ भर्ना वैशाखमै गर्नू

काठमाडौं : सरकारले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान वैशाख महिनामै सञ्चालन गर्न सबै स्थानीय तह र विद्यालयहरुलाई निर्देशन दिएको छ।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यतालिकासहित विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो।‘व्यवस्थापन समितिको बैठकबाट नै निर्णय गराई कार्यतालिकासहित विद्यार्थी भर्ना कार्यक्रम २०७९ वैशाख महिनामा नै सञ्चालन गर्ने,’ केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।विकास केन्द्रका प्रवक्ता डिल्ली

एसईई गएकाे वर्षकै विधिमा गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) गएकाे वर्षकै विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । साेमवार बसेकाे मन्त्रालयको बैठकले गएकाे वर्षजस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव पठाउने निर्णय गरेको हाे । गएकाे वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्राे त्रैमासिक अवधिको ६० प्रति...

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौँ । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो ।