१५ कलेजलाई पीसीएल नर्सिङ भर्ना नलिन चिकित्सा शिक्षा आयोगको निर्देशन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले भर्ना खुलाउने निर्णय गरेका १५ वटा कलेजमा पीसीएल नर्सिङको भर्ना रोक्न सरकारले निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगले १५ वटा कलेजमा पीसीएल नर्सिङ भर्ना रोक्न सीटीइभीटीलाई निर्देशन दिएको हो ।सीटीइभीटीले चिकित्सा शिक्षा ऐन विपरीत र आयोगको निर्णयसमेतको अवज्ञा गरी भर्ना खुलाएको भन्दै भर्ना रोक्न निर्देशन दिएको हो । आयोगले सूचना प्रकाशित गरी सीटीइभीटीसँगै विश्वविद्यालय र प्रतिष्ठानहरुलाई समेत निर्देशन दिएको छ ।आयोगले विश्वविद्यालय/प्रतिष्ठान

सम्बन्धित सामग्री

संसदीय उपसमितिको प्रतिवेदनमा तोसिमाको पाँचबुँदे असहमति

१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले गठन गरेको उपसमितिको  प्रतिवेदनप्रति असहमति राखेकी छन् । सिटीइभिटी र चिकित्सा शिक्षा आयोग बीच पीसीएल नर्सिङ सम्बन्धन, …