काठमाडौँ। नेपाल नविकरणीय उर्जा परिसंघले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई सहयोग गर्न परिसंघ संवद्ध संघ संस्थाहरु, पदाधिकारीहरु, सल्लाहकारहरु र कम्पनीहरुबाट सक्दो नगद र नविकरणीय उर्जा प्रविधिका साना प्रणालीहरु सहयोग आपिल गरेको छ। शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले प्रभावित क्षेत्रहरूमा सहायता सामग्री पठाउन परिसंघले अपिल गरेको हो । ‘कार्तिक १७ गते मध्य रातमा […]