काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रदेश तह खारेज गर्न माग गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तारित बैठकले उक्त निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। प्रदेश भ्रष्टाचारको अखडा भएको उल्लेख गर्दै राप्रपा नेपालले दुई तहको सरकार निर्माणमा जोड दिएको छ।
'संघीय संरचना अन्तर्गतको प्रदेश…