आज मातातीर्थ औंसी, आमाको मुख हेरेर मनाइँदै

काठमाडौं। वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी शनिबार परेको छ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिता भन्दा पनि ठूली मानिएकी आमा प्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा […]

सम्बन्धित सामग्री

मिठाईको प्रयोग : स्वास्थ्यका लागि घातक हुनसक्छ

काठमाडौं । आज (बिहीबार) मातातीर्थ औंसी, जन्मदाता आमाको सम्मान तथा सम्झना गरी यो पर्व मनाउने गरिन्छ । आमाको मुख हेर्ने पर्वको प्रचलित यस पर्वमा टाढा टाढा रहेका छोराछोरीले आमालाई भेट्ने तथा विभिन्न मिष्ठान्न खान दिने चलन छ । आजका दिन जेरी, खजुरी, रसवरी, लालमोहन, वर्फी, पेडा लगायतका मिठाईको बिक्री हुने गर्दछ । आमा हुनेहरूले आज […]

मातातीर्थ मेला (फोटोफिचर)

काठमाडौं । आज आमाको मुख हेर्ने दिन अथवा मातातीर्थ औंसी । हरेक वर्ष वैशाख कृष्णपक्ष औंसीको दिन आमाको मुख हेर्ने अर्थात् मातातीर्थ औंसी मनाउने गरिन्छ । यसदिन काठमाडौंको मातातीर्थमा ठूलो मेले लाग्ने गर्दछ । आजको दिन आमा नहुनेहरू मातातीर्थ गई आफ्नो आमालाई सम्झी तर्पण र पिण्ड दान गर्ने गर्दछन् । आज...

मातातीर्थ मेला (फोटो फिचर)

१७ वैशाख, काठमाडौं । आज आमाको मुख हेर्ने दिन । वैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउन गरिन्छ । जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ । त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर सम्मान गर्छन् र आशीर्वाद […]

आज मातातीर्थ औंसी

ललितपुर । आमालाई सम्मान गरी शनिबार आमाको मुख हेर्ने दिन मनाइँदै छ । छोराछोरीहरूले आफ्नी आमालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायतका वस्तु दिँदै आमाको मुख हेर्ने दिन मनाउँदै छन् । हरेक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइने आमाको मुख हेर्ने दिनलाई मातातीर्थ औंसीका रूपमा लिने गरिन्छ । आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । […] The post आज मातातीर्थ औंसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

रानीको ‘मेरी आमा’मा गौरी र गीताको ममता

काठमाडौं । मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन नजिकिंदै जाँदा गायिका रानी शाक्यले ‘मेरी आमा’ बोलको गीत ल्याएकी छन् । आमाको माया र मर्मको भाव समेटिएको गीतमा सन्तोष आलेको शब्द तथा संगीत रहेको छ । छोरीले आफ्नी आमालाई गर्ने प्रेम र आमाको महिमालाई प्रस्तुत गरिएको गीतको भिडियोमा अभिनेत्री गौरी मल्ल र मोडल गीता ढुंगानालाई […]

कोरोनाका कारण मातातीर्थ औंसी पर्वसमेत प्रभावित

नेपालमा हिन्दू संस्कृतिअनुसार मातातीर्थ औंसी वैशाख कृष्ण औंसीको दिनमा मनाइने गरिन्छ, जसलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । यस वर्ष भने आमाको मुख हेर्ने दिन वैशाख २८ गते मंगलबारका दिन परेको छ । उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आ–आफ्नो गच्छेअनुसारका उपहार दिएर, मीठा–मीठा परिकार बनाएर खुवाउने […]

सुनसान छ मातातीर्थ (फोटो फिचर)

२८ वैशाख, काठमाडौं । आज मातातीर्थ औंसी, आफूलाई जन्म दिने आमालाई सम्मान गरी मनाइँदै छ । यस दिन काठमाडौंको मातातीर्थमा लाग्ने मेला भने कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ । त्यसैले विगतमा मानिसहरुको घुइँचो हुने मातातीर्थ क्षेत्र आज सुनसान छ । तर, स्थानीयवासी फाट्टफुट्ट मातातीर्थमा पुगेर आमाको प्रतीमामा पूजा गरेका छन् । आमा नभएकाहरु […]

मातातीर्थ औंसीलाई मध्यनजर गरी मिठाई पसल अनुगमन

विश्वव्यापी महामारी रुपमा नया भेरियन्टसहित फैलिएको नोवेल कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि मातातीर्थ औंसी सामान्यरुपमै सम्पन्न गर्न मिठाई पसलहरु नखोल्न र मिठाईका सामानहरु नबनाउन अनुरोधको लागि मिठाई पसलहरु अनुगमन गरेको संयोजक गोराले बताए।...

नयाँ वर्ष तथा मातातीर्थ औंसीको अवसरमा टेलिकमको अफरै अफर

काठमाडौं । नेपाल टेलिकमले मातातीर्थ औंसी र एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्ष्य गरी सोमबारदेखि नयाँ प्याकेज लागू गरेको छ ।  टेलिकमले उपभोक्ताको सुविधाको लागि ‘ह्याप्पी सोसल मिडिया प्याक’ र ‘विद्यार्थी अफर’ ...

आज मातातीर्थ औंसी, आमाप्रति श्रद्धाभाव गरेर मनाइँदै

काठमाडौं ।  आज‌‍‌ मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।   आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण ...