सुनसान छ मातातीर्थ (फोटो फिचर)

२८ वैशाख, काठमाडौं । आज मातातीर्थ औंसी, आफूलाई जन्म दिने आमालाई सम्मान गरी मनाइँदै छ । यस दिन काठमाडौंको मातातीर्थमा लाग्ने मेला भने कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ । त्यसैले विगतमा मानिसहरुको घुइँचो हुने मातातीर्थ क्षेत्र आज सुनसान छ । तर, स्थानीयवासी फाट्टफुट्ट मातातीर्थमा पुगेर आमाको प्रतीमामा पूजा गरेका छन् । आमा नभएकाहरु […]

सम्बन्धित सामग्री

आमाको मुख हेर्ने दिन सुनसान मातातीर्थ (तस्बिरहरू)

कोरोना भाइरस रोकथामका लागि जारी निषेधाज्ञामा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थ औँसी मेला प्रभावित भएको छ । निषेधाज्ञाकै कारण मातातीर्थ मेला पनि स्थगित गरिएको छ ।

सुनसान मातातीर्थ (फोटो फिचर)

काठमाडौं । आज मातातीर्थ औंसी । आजको दिनमा हरेक वर्ष भिड लाग्ने मातातीर्थ मन्दिर भने यसपाला सुनसान रह्यो । कोरोना