आज मातातीर्थ औंसी, आमाप्रति श्रद्धाभाव गरेर मनाइँदै
काठमाडौं । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।
आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण ...
आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर देशैभरि मातातिर्थ औंसी मनाइँदै छ । बिहानै उठी नुहाइधुवाइ गरी आफ्नी आमालाई उपहार दिइ तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।
आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर देशैभरि मातातिर्थ औंसी मनाइँदै छ । बिहानै उठी नुहाइधुवाइ गरी आफ्नी आमालाई उपहार दिइ तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।
काठमाडौं। वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी शनिबार परेको छ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिता भन्दा पनि ठूली मानिएकी आमा प्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा […]
ललितपुर । आमालाई सम्मान गरी शनिबार आमाको मुख हेर्ने दिन मनाइँदै छ । छोराछोरीहरूले आफ्नी आमालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायतका वस्तु दिँदै आमाको मुख हेर्ने दिन मनाउँदै छन् । हरेक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइने आमाको मुख हेर्ने दिनलाई मातातीर्थ औंसीका रूपमा लिने गरिन्छ । आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । […]
The post आज मातातीर्थ औंसी appeared first on राजधानी राष्ट्रिय दैनिक.
२८ वैशाख, काठमाडौं । आज मातातीर्थ औंसी, आफूलाई जन्म दिने आमालाई सम्मान गरी मनाइँदै छ । यस दिन काठमाडौंको मातातीर्थमा लाग्ने मेला भने कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ । त्यसैले विगतमा मानिसहरुको घुइँचो हुने मातातीर्थ क्षेत्र आज सुनसान छ । तर, स्थानीयवासी फाट्टफुट्ट मातातीर्थमा पुगेर आमाको प्रतीमामा पूजा गरेका छन् । आमा नभएकाहरु […]