रानीको ‘मेरी आमा’मा गौरी र गीताको ममता

काठमाडौं । मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन नजिकिंदै जाँदा गायिका रानी शाक्यले ‘मेरी आमा’ बोलको गीत ल्याएकी छन् । आमाको माया र मर्मको भाव समेटिएको गीतमा सन्तोष आलेको शब्द तथा संगीत रहेको छ । छोरीले आफ्नी आमालाई गर्ने प्रेम र आमाको महिमालाई प्रस्तुत गरिएको गीतको भिडियोमा अभिनेत्री गौरी मल्ल र मोडल गीता ढुंगानालाई […]