कोरोनाका कारण मातातीर्थ औंसी पर्वसमेत प्रभावित

नेपालमा हिन्दू संस्कृतिअनुसार मातातीर्थ औंसी वैशाख कृष्ण औंसीको दिनमा मनाइने गरिन्छ, जसलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । यस वर्ष भने आमाको मुख हेर्ने दिन वैशाख २८ गते मंगलबारका दिन परेको छ । उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आ–आफ्नो गच्छेअनुसारका उपहार दिएर, मीठा–मीठा परिकार बनाएर खुवाउने […]