काठमाडौँ– दुई खेलको अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट सिरिजमा नेपाल पपुवा न्यु गिनी (पीएनजी)सँग दोस्रो खेलमा पनि पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल पीएनजीसँग तीन विकेटले पराजित भएको हो। टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७८ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका […]