प्रहरी हिरासतबाट भागेका अभियुक्त पक्राउ

इलाका प्रहरी कार्यालय मोतीपुरको हिरासतबाट फरार अभियुक्त १४ दिनपछि पक्राउ परेका छन्। जबर्जस्ती करणी मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका बाँके खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुल खाँ पक्राउ परेका हुन्। बर्दिया...

सम्बन्धित सामग्री

लमजुङमा एक वर्षमा ६० फरार अभियुक्त पक्राउ

लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६० फरार अभियुक्त पक्राउ गरेको छ। लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार पक्राउ परेका फरार अभियुक्तमध्ये ४५ जना पुरुष र १५ जना महिला...

झापामा १० महिनामा बलात्कारका १०६ घटना, ८६ अभियुक्त पक्राउ

झापा : १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्त पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८\७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२  जाहेरी परेका छन्। ती घटनामा ५६ अभियुक्त पक्राउ परेका छन्। यो अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बालयौन दुराचारका १७ र जबर्जस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जानकारी दिए। चार वर्षीया बालिकादेखि ६० वर

झापामा १० महिनामा बलात्कार घटनामा ८६ अभियुक्त पक्राउ

विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ ।जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२  जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेका छन् । सोही अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन् । बाल यौन दुराचारका १७ र जबर्जस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले

नौ दिनमा १२ जना फरार अभियुक्त पक्राउ

डडेल्धुरा– डडेल्धुरामा विभिन्न मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ परिरहेका छन् । अदालतको अन्तिम फैसलाले सजाए सुनाएका १२ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको सक्रियताले नौ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीको सक्रियतामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी […]

अर्घाखाचीमा ९ वर्षदेखि फरार अभियुक्त पक्राउ

अर्घाखाची । ९ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन् । अनुमति विना नै रुख काटेको मुद्दामा २०६९ मा जिल्ला अदालत अर्घाखाँचीबाट ४२ हजार ५ सय ९२ रुपैयाँ जरिवाना फैसला भए पनि फरार रहेका शितगंगा नगरपालिका–११ सिद्धाराका बखानसिंह आले पक्राउ परेका हुन् । पक्राउ परेका आलेसँग जरिवाना असुल समेत गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको […]

ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ

सर्लाही । ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र ३४ वर्षीय बलराम […]

वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ

ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरजंग, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र ३४ वर्षीय बलराम थापा तथा  ईश्वरपुर नगरपालिका–६, बयलबासका ३४ वर्षीय मझर अन्सारी रहेको बयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।तीन अभियुक्तमध्ये कार्कीव

सुर्खेतमा एक फरार अभियुक्त पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले जबरजस्ती करणी मुद्दामा १० बर्ष कैद फैसला भएका एक फरार अभियुक्त पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१  बस्ने ३७ बर्षीय मदन विकलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले  कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको थियो ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले भने ।  फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियान अन्तर्गत विकलाई आइतबार बेलुका उनकै घरबाटै पक्राउ

बर्दियामा चार महिना ९० फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय बर्दियाले चार महिनामा ९० फरार अभियुक्त पक्राउ गरेको छ । साथै झण्डै २२ लाख जरिवाना असुली गरिएको छ ।  प्रहरी उपरीक्षक ईश्वर कार्कीले बर्दियाको कमाण्ड सम्हालेको चार महिना पुगेको छ । यो अवधिमा ९० फरार अभियुक्त पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  यसैबीच २०७१ सालमा सवारी ज्यान मुद्दामा एक दिन कैद फैसला सुनाइएका ४५ वर्षीय बलबहादुर थापा क्षेत्रीलाई पक्राउ गरिएको छ ।

कर्णालीमा सात फरार अभियुक्त पक्राउ

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धुर्वप्रसाद श्रेष्ठले जानकारी दिए ।