एमालेले लगायो अर्घाखाँचीमा उम्मेदवारको टुंगो

बुटवल– एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगो लगाएको छ। तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको उपाध्यक्ष बाहेक सबै पदका उम्मेदवारको टुंगो लागेको एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए। तीन नगरपालिका मध्ये सन्धिखर्कको प्रमुखमा कृष्ण श्रेष्ठ र उपप्रमुखमा मिश्रा आचार्य उम्मेदवार चयन भएका छन्। भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा र उपप्रमुखमा बसन्ता […]

सम्बन्धित सामग्री

अर्घाखाँचीका स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

११ वैशाख, अर्घाखाँची । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगो लगाएको छ । तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको उपाध्यक्ष बाहेक सबै पदका उम्मेदवारको टुंगो लागेको हो । तीन नगरपालिकामध्ये सन्धिखर्कको मेयरमा कृष्ण श्रेष्ठ र उपमेयरमा मिश्रा आचार्य उम्मेदवार चयन भएका छन् । भूमिकास्थान […]