अर्घाखाँचीमा मतगणनाको तयारी

अर्घाखाँचीमा मत गणनाको तयारी पुरा भएको छ । सवदलीय बैठक सम्पन्न भएकाले केही समय पछि मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्राईले जानकारी दिए । आइतबार ९८ स्थायी...

सम्बन्धित सामग्री

अर्घाखाँचीमा निर्वाचनको तयारी सकियो, सुरक्षा व्यवस्था कडा

एक प्रतिनिधीसभा तथा दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह छन्। जिल्लाभर ९७ मतदानस्थल, दुईसय २ मतदान केन्द्र रहेका छन्।...

अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

अर्घाखाँची । आगामी आइतबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार एक प्रतिनिधि र २ वटा प्रदेशसभा रहेको जिल्लामा आवश्यक सामग्रीसहित अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी र अन्य कर्मचारी खटिइसकेको बताइएको छ । अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा […]

७ स्थानीय तहमा प्रमुख र ६ उपप्रमुख दाबी गर्ने राष्ट्रिय जनमोर्चाको तयारी

सत्ता गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले तीन जिल्लाका ७ स्थानीय तह प्रमुख र ६ उपप्रमुख दाबी गर्ने तयारी गरेको छ । उक्त पार्टीले प्यूठानका तीन स्थानीय तह प्रमुख/उपप्रमुख, बागलुङका तीन प्रमुख र दुई उपप्रमुख र अर्घाखाँचीमा एक प्रमुख र एक उपप्रमुख दाबी गर्ने तयारी गरेको हो ।त्यस्तै जनमोर्चाले प्यूठानका झिमरुक गाउँपालिका र मल्लरानी गा...

नेपाल बन्दले अर्घाखाँचीमा यातायात र बजार ठप्प

अर्घाखाँची – नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र बजार ठप्प बनेको छ। सरकारले एमसीसी संसद्‍मा टेबल गर्ने तयारी गरेपछि सत्ता बाहिर रहेकामध्ये कम्युनिस्ट पार्टी र मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण अर्घाखाँचीबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् । बजार तथा उद्योगधन्दा पूर्ण रुपमा बन्द छन् । बन्दकर्ता सन्धिखर्क […]

अर्घाखाँचीमा ८० जनाले गरे आत्महत्या

अर्घाखाँची । अर्घाखाँचीमा आर्थिक वर्ष २०७७/०७८ मा ८० जनाले आत्महत्या गरेका छन् । जसमध्ये १२ जना गरिबीका कारण, ९ जना प्रेम सम्बन्धका र अन्यले मानसिक तनाव, घरेलु हिंसा लगायतका कारणले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । आत्महत्याका घटनाहरु बढ्दै गएपछि स्थानीय तह तथा विद्यालयहरुमा सचेतना कार्यक्रम गर्ने तयारी गरीएको जिल्ला प्रहरी कार्यालय […]

बागलुङ र अर्घाखाँचीमा जनजाती सम्मेलनको जिल्ला अधिवेशन तयारी

काठमाडौं । अखिल नेपाल जनजाती सम्मेलनले बागलुङ र अर्घाखाँचीमा जिल्ला अधिवेशनको तयारी थालेको छ । सम्मेलनका अनुसार अर्घाखाँची जिल्ला अधिवेशन यही पुस २५ र २६ गते सन्धिखर्कमा आयोजना गरिनेछ भने बागलुङको आगामी माघ २२ र २३ गते बागलुङ बजारमा आयोजना हुनेछ । ‘जनजातीलाई स्थानीय स्वशासनको व्यवस्था गरौं, तेस्रो अघाँखाँची जिल्ला अधिवेशन सफल पारौं’ भन्ने नाराका साथ हुन लागेको अर्घाखाँची जिल्ला अधिवेशनको उद्घाटन सम्मेलनका अध्यक्ष निमबहादुर बुढामगरले गर्नुहुनेछ । आन्तरिक संगठनात्मक अभियान सञ्चालन गरिरहेको जनजाती सम्मेलनले अन्य जिल्लाका कार्यक्रमहरु पनि छिट्टै तय गरिने जनाएको छ । त्यसका साथै प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै सम्मेलनले विभिन्न कार्यक्रम गरिरहेको छ । स्थानीय स्वाशासनको माग सहित क्रियाशील जनजाती सम्मेलनले संघीयता खारेजीको मुद्दालाई पनि उत्तिकै महत्वका साथ उठाइरहेको छ ।

पूर्व राजा वीरेन्द्रको आत्माले शान्ति नपाएको भन्दै पूजाको तयारी !

अर्घाखाँची – स्वर्गीय राजा वीरेन्द्रको आत्माले शान्ति नपाएको भन्दै अर्घाखाँचीमा एक महिलाले पूजाको तयारी गरेकी छिन् ।  सन्धिखर्क नगरपालिका १२ लहरेबाँध निवासी ५१ वर्षीया छमकला श्रेष्ठले सपनामा राजा वीरेन्द्र रुँदै आएको र भगवानले पूजा गर्न भनेकाले त्यसैअनुसार पूजा गर्न लागेको बताउनुभयो । पूजाको लागि रेखी, प्रसाद,...

अर्घाखाँचीमा समयमा काम नसक्ने ठेकेदार पक्राउ

अर्घाखाँचीमा तोकिएको समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ गरेको छ। पक्राउ परेका ठेकेदारलाई सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। पक्राउ पर्नेमा सारजमिन डोरपाटन सडकखण्ड अन्तरगत कञ्चनखोलादेखि ढुंगे खोलासम्म सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदार विवेक पौडेल छन् । उनले २४ पुस ०७१ मा काम गर्ने गरी ०७० सालमा १७…