काठमाडौं: नेपाल राष्ट्र बैंकले सरकारको नीतिअनुसार विद्युतीय बस खरिद गर्न ८० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था गरेपनि बैंकहरुले यस्तो ऋण नदिएको व्यवसायीहरूले गुनासो गरेका छन्। काठमाडौंमा बिजुली बस सञ्चालनमा ल्याएको सुन्दर यातायातले बैंकबाट ऋण नपाएको जनाएको छ।
सुन्दर यातायात प्रालिका अध्यक्ष भेषब...