इटहरी उपमहानगरपालिकाले भाेलिबाट गुडाउँदैछ ७ कराेडका नगरबस, तर मेयरलाई किन अपजस ?
नगर बस खरिद लगायतका सघन सहरी विकास कार्यक्रम अन्तरगतका योजनामा विश्व बैंकको ऋणबाट भुक्तानी गर्न रोक लगाएपछि उपमहानगर आफैँले ४ वटा बिजुली बस किन्यो । अहिले यसले आन्तरिक भारसमेत बढेको भन्दै विरोध भइरहेको छ ।
इटहरी । गत आइतबार साँझ सामाजिक सञ्जालमा एउटा तस्बिर बाहिरियो। जहाँ इटहरी उपमहानगरपालिका वडा नम्बार २० स्थित तरहराको पानीपियामा धरान उपमहानगरले स्वागत बोर्ड राखेको दृश्य थियो । इटहरी क्षेत्रमा आफ्नो सिमाना परेको दाबी गर्दै धरान उपमहानगरकाका नगरप्रमुख हर्क साम्पाङको निर्देशनमा बोर्ड राख्न निर्देशन दिएसँगै नगर प्रहरी र कर्मचारीले बोर्ड राखे । लगत्तै सोही राति युवा […]
१ फागुन, विराटनगर । सडक विस्तारका लागि इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ । विराटनगरको रानी- किमाथाङ्का व्यापारिक मार्ग विस्तारआयोजनाअन्तर्गत इटहरी बजार क्षेत्रमा सडक नक्साभित्र परेका घरहरु भत्काएको हो । मेयर हेमकर्ण पौडेलसहितको टोलीले इटहरी उपमहानगरपालिका- ६ मा पर्ने ३४ घर भत्काएको हो । उपमहानगरले घर भत्काउनका लागि शनिबारसम्मको अल्टिमेटम दिएको थियो । अटेर गरेपछि आइतबार […]
इटहरी । इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने भवन भत्काउन सुरु गरेको छ । शुक्रबार उपमहानगरले इटहरी ९ स्थित विराटनगर लाइनमा रहेको सुरज चौधरीको एक तले भवन भत्काएको हो । उपमहानगरका प्रमुख हेमकर्ण पौडेल, इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापा, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्कासहितको उपस्थितिमा उपमहानगरले डोजर चलाएको हो । निर्माणाधीन ६ लेन […]
The post राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका डुबानमा परेको छ । लगातारको वर्षाका कारण इटहरीको मुख्य बजार क्षेत्र डुबानमा परेको हो । इटहरीको ४,५,९, १० र १३ वडाका घरहरु डुबानमा परेका हुन् । खनारका धेरै बस्ती डुबानमा परेका छन । टेङ्ग्रा खोलामा आएको बाढीले इटहरी–विराटनगर जाने राजमार्ग अबरुद्ध बनेको छ । बाढीका कारण ४० घर मा क्षती […]
इटहरी । इटहरी उपमहानगरपालिकामा सुरुवाती परिणामअनुसार गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । पहिलो ६० मतगणना गर्दा इटहरीको परिणाम यस प्रकार छ । मेयरएमाले – २७काँग्रेस – २८राप्रपा – २ उपमेयरएमाले – २८एस – २६राप्रपा – ३
इटहरी उपमहानगरपालिका मतगणना केही पछि हुने भएको छ। बिहान बसेको सर्वपक्षीय बैठकले ११ बजेदेखि गणना हुने निर्णय भएपनि राजनीतिक दलका पार्टी प्रतिनिधी भेला हुन समय लागेकाले गर्दा ढिलाइ भएको हो।...