काठमाडौँ– डा.सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । एक सय दुई वर्षीय वाङ्मय शताब्दी पुरुष जोशी किष्ट शिक्षण अस्पतालबाट १० दिनको उपचार पश्चात आइतबार डिस्चार्ज भएका हुन् । उनी पिसाब सम्बन्धी संक्रमण, मुटुको चाल सम्बन्धी र श्वास प्रश्वास नलीको फाइव्रो ब्रोङ्किएक्टेसिस सम्बन्धी समस्याका कारण शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको उपचार २ दिन […]