भन्सार महसुल हटेपछि पुस्तक आयात ह्वातै बढ्यो

२२ भदौ, काठमाडौं । सरकारले व्यवसायीको लाभका लागि भन्सार महसुल हटाएपछि पुस्तक आयात ह्वातै बढेको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै व्यापारीले ५१ करोड ३३ लाख ३ हजार मूल्यको ४९ लाख १३ हजार २३ थान पुस्तक आयात गरेका छन् । जुन आर्थिक वर्ष २०७७/७८ को वार्षिक आयात भन्दा ११ करोडले धेरै हो […]