कलाकार परिचय पत्रको सेवा-सुविधा तोक्न माग

नेपाल चलचित्र कलाकार संघले सरकारको तर्फबाट कलाकर्मीलाई प्रदान गरिँदै आएको विशिष्ट परिचय पत्रको सेवा सुविधा तोक्न माग गरेको छ। संघका अध्यक्ष मोहन निरौला नेतृत्वको एक टोलीले हालै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई भेटेर उक्त माग गरेका हुन्। अध्यक्ष निरौलाले ७० वर्ष नाघेका कलाकारलाई राज्यले मासिक भत्ता र औषधि उपचार सुविधासमेत दिनुपर्ने मागसमेत अघि सारे। […]

सम्बन्धित सामग्री

सारुकको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै शान्तिपूर्ण र्याली(फोटो-फिचर)

काठमाडौं- कलाकार सारुक ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा शनिबार शान्तिपूर्ण र्याली निकालिएको छ। उनका समर्थक र शुभेच्छुकले ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै र्याली निकालेका हुन्। ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्यालीको आयोजना गरिएको हो। ¥यालीका क्रममा उनीहरुले बाटोमा भएका फोहोर उठाएका थिए। ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्न उनका परिवार र समर्थकले सरकार […]

सारुक ताम्राकारको निधनबारे छानबिन गर्न कलाकार संघको माग

संघले एक विज्ञप्ति जारी गर्दै ताम्राकारको मृत्युको विषयमा गहिरो छानबिन गरी सत्यतथ्य प्रकाशमा ल्याउन माग गरेको हो।...

सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न कलाकार संघको माग

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले सदस्य तथा अभिनेता सारुक ताम्राकारको मृत्युलाई लिएर भइरहेका सार्वजनिक टिप्पणीप्रति चासो व्यक्त गरेको छ । आइतबार अपरान्ह बसेको कार्यसमिति बैठकपछि संघले ताम्राकारको मृत्युको विषयमा गहिरो छानबिन गरी सत्यतथ्य प्रकाशमा ल्याउन माग गरेको छ । अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा पछिल्लो समय आएका अभिव्यक्तिको छानबिन गरी कोही […]

भारतीय हास्य कलाकार वीर दासमाथि उजुरी

एजेन्सी । भारतीय हास्य कलाकार वीर दास माथि उजुरी परेको छ । हिन्दू जनजागृति समितिले हास्यकलाकारविरुद्ध सोमबार प्रहरी चौकीमा एफआइआर दर्ता गरेको हो । यससँगै समितिका सदस्यहरूले वीर दासको शो खारेज गर्न माग गरेका छन् । शो नोभेम्बर १० मा बैंगलोरमा हुने तय भएको थियो । हिन्दू जनजागृति समितिका अध्यक्षले हास्य कलाकारले आफ्नो शो ले […]

संसद्मा कलाकार अपूर्व क्षितिजलाई रिहाइ गर्न माग

काठमाडौँ,२२ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा कलाकार अपूर्व क्षितिज सिंहलाई रिहाइ गर्न माग गरिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले कलाकार अपूर्व क्षितिज सिंहले व्यंग गरेर आफ्नो कला प्रस्तुत गरेबापत जेल जानुपरेको उल्लेख गरे । हास्यकला प्रस्तुत गर्दा कसैलाई मर्का पर्नसक्छ, त्यसैका आधारमा पक्राउ गर्न नमिल्ने बताउँदै उनले सिंहलाई […]

कलाकार अपूर्व क्षितिजलाई रिहाइ गर्न सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकमा कलाकार अपूर्व क्षितिज सिंहलाई रिहाइ गर्न माग गरिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले कलाकार अपूर्व क्षितिज सिंहले व्यंग गरेर आफ्नो कला प्रस्तुत गरेबापत जेल जानुपरेको उल्लेख गर्नुभयो । हास्यकला प्रस्तुत गर्दा कसैलाई मर्का पर्नसक्छ, त्यसैका आधारमा पक्राउ गर्न नमिल्ने बताउँदै उहाँले सिंहलाई तत्काल रिहाइ गर्न …

नेपाली फिल्ममा भारतीय कलाकार : कथाको माग कि नामको लोभ?

काठमाडौं : पछिल्लो समय नेपाली फिल्ममा भारतीय कलाकारलाई अनुबन्धित गर्ने लहर चलेको छ। भर्खरै नयाँ नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा दक्षिण भारतका विश्व चर्चित कलाकार ब्रह्मानन्दलाई अनुबन्धित गरियो। ब्रहमानन्द बाहेक सोही फिल्ममा अन्य तीनजना नाम चलेका भारतीय कलाकार अनुबन्धित भइसकेका छन्। नेपालको सबैभन्दा ठूलो एक्सन फिल्म भनेर प्रचार गरिएको फिल्म 'एक्स ९' मा बलिउड अभिनेता सुनील सेट्टी खलनायकको रूपमा देखिने बताइएको छ। जसको निर्देशन लप्पनछप्पनका निर्देशक मुकुन्द भट्टले गर्नेछन्। द

सिभिल सहकारीबाट पीडितहरुलाई न्याय दिलाउन कलाकार संघको आग्रह

नेपाल चलचित्र कलाकार संघले सिभिल सेभिङ क्रेडिट सहकारी संस्थाबाट पीडित कलाकारहरुलाई न्याय दिलाउन र दोषीमाथि कारवाही गर्न सरकासँग माग गरेको छ । सोमबार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक विज्ञप्ति जारी गरी उक्त माग गरेका हुन् ।चलचित्रकर्मी वसुन्धरा भुसाल, नेपालको पहिलो रंगिन चलचित्र कुमारीकी नायिका चैत्यदेवी सिंह, अभिनेत्री अञ्जु कारंञ्जीत लगायत सयौं नागरिक उक्त सहकारीबाट पीडित भएको बताउँदै प्रवक्ता निरौलाले उक्त कार्यप्रति संस्थाको ध्यान आकृष्ट भएको जनाएका छन् ।सोही सहकारी संस्थामा भुवन