गायिका दिलमाया सुनारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै दोहोरी कलाकार बालाजु बृत्तमा

नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न लोकदोहोरी कलाकारहरुले प्रहरी समक्ष माग गरेका छन्। एक सय भन्दा धेरै लोक दोहोरी कलाकार अहिले बालाजु चौकीमा भेला भएका छन्। सुनारको मृत्युलाई लिएर थप रहस्य बाहिर आएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गर्दै कलाकारहरु बालाजु प्रहरी वृत्तमा पुगेका हुन्। लाइभ दोहोरी कार्यक्रम […]