सारुकको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै शान्तिपूर्ण र्याली(फोटो-फिचर)

काठमाडौं- कलाकार सारुक ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा शनिबार शान्तिपूर्ण र्याली निकालिएको छ। उनका समर्थक र शुभेच्छुकले ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै र्याली निकालेका हुन्। ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्यालीको आयोजना गरिएको हो। ¥यालीका क्रममा उनीहरुले बाटोमा भएका फोहोर उठाएका थिए। ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्न उनका परिवार र समर्थकले सरकार […]