फास्ट ट्र्याकको ठेक्काले सेना फेरि विवादमा : आर्थिक प्रतिस्पर्धाविना १२ अर्बको ठेक्का दिने तयारी

सुरुङ र पुल बनाउन २२ अन्तर्राष्ट्रिय कम्पनी ‘प्रि–क्वालिफिकेसन’मा सहभागी भएकोमा २३ अर्ब ४० करोडको ठेक्कामा दुई कम्पनी र ११ अर्ब ७० करोडको ठेक्कामा एउटा मात्र कम्पनी प्रतिस्पर्धाका लागि योग्य भएको सेनाको...

सम्बन्धित सामग्री

द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने

बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक)को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनाले अब नयाँँ अवधारणाअनुसार गति अघि बढाउने भएको छ । सेनाको नयाँ अवधारणाअनुसार सेना आफैंले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्रे, नाला, कल्भर्ट, पर्खाल र अन्य पुलहरू आफैं निर्माण गर्ने भएको हो । विवादमा तानिएका योजना प्रमुखको कामबाट आयोजना ढिलो हँुदै गएपछि प्रधान सेनापतिले आयोजनामा व्यापक सुधार गर्दै नयाँ अवधारणामा सेना आफंैले काम गर्नेछ ।