विवादमा ‘एक भगवत् गीता’

विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि...

सम्बन्धित सामग्री

सुहाना र धीरज स्टारर फिल्मको टाइटल ‘एक भगवत् गीता’ तय

काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को शीर्षक हेरफेर भएको छ । अब यो फिल्मको आधिकारिक टाइटल ‘एक भगवत् गीता’ तय भएको छ । निर्माताले शुक्रबार बिहान प्रिमियर तयारीमा रहेको टिजर भिडियोको युट्युव थम्बनेलमार्फत टाइटलबारे जानकारी गराएका हुन् । बिपिन कार्की, धीरज मगर र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्मलाई सुहाना इन्टरटेनमेन्ट र […]

विपिन, सुहाना र धीरजको ‘भगवत् गीता’ भदौ २९ मा रिलिज हुने

काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘भगवत् गीता’ आगामी भदौ २९ गते रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले उक्त मितिमा प्रदर्शन तय भएको जानकारी दिए । यसअघि भदौ १५ गतेलाई रिलिज मिति तय गरेको ‘भगवत् गीता’ भदौ २१ मा शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’ आउने भएपछि भदौ अन्त्यमा पुगेको हो । ‘हाम्रो फिल्म […]

सुहानाको ‘भगवत् गीता’ मा भित्रिएका हुन् त सौगात ?

काठमाडौँ । अभिनेत्री सुहाना थापा र अभिनेता धिरज मगरको मुख्य अभिनय रहने फिल्म ‘भगवत् गीता’ को छायांकन २० माघबाट सुरु हुँदैछ । निर्माण युनिट अहिले पनि फिल्मको केही मुख्य भूमिकाको लागि कलाकार छनौट गरिरहेको छ

‘भगवत् गीता’ मा सुहाना थापाको जोडी खोज्न 'अडिसन' खुला

काठमाडौं : फिल्म ‘भगवत् गीता’ को लागि मुख्य अभिनेताको लागि अडिसन खुला गरिएको छ। फिल्ममा अभिनेत्री सुहाना थापाको जोडीको लागि अभिनेताको खोजी गरिएको हो। अडिसनमा २० देखि २५ वर्ष उमेरका ‍युवाले सहभागी हुन पाउने फिल्मकी निर्देशक झरना थापाले बताएकी छिन्। फिल्मका लागि ८ देखि १० वर्ष उमेरका बालकलाकारका लागि पनि…

‘भगवत् गीता’ मा सुहानाका लागि हिरोको खोजी

अभिनेत्री झरना थापाको निर्देशनमा बन्ने फिल्म हो ‘भगवत् गीता’ । प्रेमकथामा बन्ने सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा मुख्य भुमिकामा अभिनेत्री सुहाना थापा रहनेछिन् ।  फिल्मका लागि अभिनेत्री सुहानाको जोडीका खोजी सुरु भएको छ ।निर्माण युनिटले फिल्मको लागि २० देखि २५ वर्षको एक युवा कलाकार (हिरो) को आवश्यकता भन्दै अडिसन खुल्ला गरेको हो । यस अगाडि हिरोका लागि अभिनेता धिरज मगरसँग कुरा भएको थियो । तर पारिश्रमिकमा कुरा नमिल्दा अहिले फिल्म युनिटले नायकको खोजी सुरु गरेको हो ।फिल्मका लागि

‘भगवत् गीता’ सँग भिड्न तयारी गर्दै ‘नाईं नभन्नू ल ६’

काठमाडौं । आगामी नयाँ वर्षमा नेपाली दुई ठुला फिल्म प्रदर्शन हुने भएको छ । झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’ ले आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति तोकिसकेको अवस्थामा अब यो मितिमा छायांकनरत फिल्म ‘नाईं नभन्नू ल ६’ पनि प्रदर्शन हुने निश्चित भएको हो । निर्देशक तथा निर्माता विकासराज आचार्यले बैशाख १ गतेदेखि […]

४० लाख पारिश्रमिक मागेका धीरजले ‘भगवत् गीता’ खेल्लान् ?

काठमाडौं । अभिनेता धीरज मगरले झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’ गर्ने गाइँगुइँ पनि चल्यो । निर्माताले पनि अप्रोच गरेकै हुन् । धीरजले महंगो पारिश्रमिक मागेपछि कुरा नमिलेको निर्माताको तर्क छ । जसलाई धीरज स्वयंले पनि अस्वीकार गरेनन् । धीरजले आफूसँग ४० लाख रुपैयाँ पारिश्रमिक मागेको निर्माता सुनिलकुमार थापा बताउँछन् । जसलाई स्वयं धीरज पनि […]

फिल्म ‘भगवत् गीता’ को टिजर सार्वजनिक

काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर सुहाना थापा अभिनित फिल्म ‘भगवत् गीता’ को टिजर सार्वजनिक भएको छ । झरना थापाले श्रीकृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गर्दै फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी हुन् । फिल्म घोषणासँगै फिल्मका मुख्य नायिका सुहाना थापाको फस्टलुक सार्वजनिक गरिएको छ । सुहाना थापा प्रोडक्सनले आगामी वर्षको वैशाख १ गतेलाई फिल्मको […]

‘भगवत् गीता’ वैशाख १ गते रिलिज हुने

काठमाडौँ- कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’ को घोषणा गरिएको छ । सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ । फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् । फिल्मका निर्मातामा सुनिलकुमार थापा रहनेछन् । […]