सेना विवादमा नपरोस् !

नेपाली सेनाका बारेमा जनचासो सेनाप्रतिको विश्वास र अपेक्षाको सूचक हो । नेपाली सेना कुनै पनि प्रकारको विवादमा

सम्बन्धित सामग्री

विवादमा ‘एक भगवत् गीता’

विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि...

कुटनीतिक विषयमा सेना विवादमा पर्नु दुखद : महामन्त्री शर्मा

४ असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषयमा नेपाली सेना विवादमा पर्नु दुखद भएको बताए । नेपाल शिक्षक संघ ललितपुरले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा कुटनीतिक अभ्यास भन्दा बाहिरबाट गतिविधि हुँदा नेपाली सेना पनि विवादमा परेको बताएका हुन् । ‘…यस्तो प्रकारको कूटनीतिक प्रक्रियाभन्दा बाहिर गएर गरिने […]

नेपाल कुनैपनि देशको सैन्य रणनीतिमा सामेल हुँदैन, हुनेपनि छैन: विश्वप्रकाश शर्मा

काठमाडौं। विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दावी गरेका छन्। उनले कूटनीतिक मर्यादा विपरित सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

एसपीपीमा ट्विस्टः विवादमा सेना, पन्छिँदै सरकार

काठमाडौं, असार ३ । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्नताको विषयलाई लिएर नेपाली सेना विवादमा मुछिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले एसपीपीको कुनै पनि प्रक्रियामा सहभागी नभएको र नहुने दाबी गरेको थियो । तर, बिहीबार एकाएक सेनाकातर्फबाट सन् २०१५ मा स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन अनुरोध गरिएको पत्र नै सार्वजनिक भएपछि […]

एसपीपीमा ट्विस्ट: विवादमा सेना, पन्छिँदै सरकार

मेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्नताको विषयलाई लिएर नेपाली सेना विवादमा मुछिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले एसपीपीको कुनै पनि प्रक्रियामा सहभागी नभएको र नहुने दाबी गरेको थियो । तर, बिहीबार एकाएक सेनाकातर्फबाट सन् २०१५ मा स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन अनुरोध गरिएको पत्र नै सार्वजनिक भएपछि सेना विवादमा मुछिएको हो । सार्वजनिक भएको सो पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षर छ ।सन् २०१५ को अक्टोबर २७ अर्थात् १० कात्तिक २०७२ मा तत्

एसपीपीमा ट्विस्ट: विवादमा सेना, पन्छिँदै सरकार

काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्नताको विषयलाई लिएर नेपाली सेना विवादमा मुछिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले एसपीपीको कुनै पनि प्रक्रियामा सहभागी नभएको र नहुने दाबी गरेको थियो । तर, बिहीबार एकाएक सेनाकातर्फबाट सन् २०१५ मा स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन अनुरोध गरिएको पत्र नै सार्वजनिक भएपछि सेना विवादमा […]

एसपीपीमा ट्विस्ट: विवादमा सेना, पन्छिँदै सरकार

काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्नताको विषयलाई लिएर नेपाली सेना विवादमा मुछिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले एसपीपीको कुनै पनि प्रक्रियामा सहभागी नभएको र नहुने दाबी गरेको थियो । तर, बिहीबार एकाएक सेनाकातर्फबाट सन् २०१५ मा स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन अनुरोध गरिएको पत्र नै सार्वजनिक भएपछि सेना विवादमा […] The post एसपीपीमा ट्विस्ट: विवादमा सेना, पन्छिँदै सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

फाष्ट ट्रयाक निर्माणमा गोलमाल भेटिएपछि जर्साबको क्षमतामाथि नै प्रश्न

काठमाडौं, २४ जेठ । काठमाडौं–तराई (मधेश) द्रुत मार्ग फाष्ट ट्रयाक सेनालाई दिएर छिटो र छरितो काम हुने भनिएपनि समस्या नै समस्याको गाँठो बन्न थालेको छ । परामर्शदाता चयन देखि ठेकेदार छनोट प्रक्रिया यसै पनि विवादमा परेको थियो । कालो सूचीमा परिसकेका र काममा ढिलाई गरेर आलोचित कम्पनीलाई जिम्मेवारी दिंदा सेना नै विवादमा पर्ने अवस्था सृजना […]

प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास, बोल्यो सेना

प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास भएपछि सेना बोलेको छ । केही दिन अघि अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्न नहुने भन्दै प्रधानसेनापति प्रभुराम शर्माले भाषण गरेको भन्दै भ्रामक भिडियो सामाजिक सञ्जालमा देखिएको थियो ।त्यसबारेमा बोल्दै सेनाले सेनाका गतिविधिसँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी समाजमा भ्रम फैलाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार जंगी अड्डाले विज्ञप्ति जारी गर्दै नेपाली सेनाका गतिविधिसँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी संवेदनशील विषयहरु

कोराना महामारीमा के गर्दैछ नेपाली सेना ?

कोभिड–१९ संक्रमणको पहिलो चरणमा नेपाली सेना स्वास्थ्य सामग्री खरिदको विवादमा अनावश्यकरूपमा तानिएको थियो । सरकारले पीपीई लगायतका स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिन निर्णय गरेको थियो । तर, समयमा ती सामग्री ल्याउन नसक्दा सेना विवादमा मुछिएको थियो ।तर, यसपालि नेपाली सेना विगतको गल्तीबाट पाठ सिक्दै त्यस्तो झमेलामा परेको छैन । यसपालि नेपाली सेना संक्रमितहरुलाई बचाउन अमृत समान मानिएको अक्सिजनको व्यवस्थापन लगायतका सेवा मूलक कार्यमा जुटेको छ ।एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौंबाट