बाँकेमा मृत भेटियो बाघ

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिका– २, मदुईमा मृत अवस्थामा बाघ फेला परेको छ। केही दिनदेखि स्थानीयको पशुमाथि निरन्तर आक्रमण गरिरहेको बाघ मृत भेटिएको हो। अशोक सामुदायिक वनमा बाघ मृत अवस्थामा भेटिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख ९वार्डेन० श्यामकुमार शाहले जानकारी दिए। बाघको पोष्टमार्टम गर्ने तयारी भइरहेको छ। पोष्टमार्टम पछि बाघलाई कसैले मारेको हो या मरेको भन्ने […]

सम्बन्धित सामग्री

मारेर गाडेको अवस्थामा भेटियो पाटे बाघ

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ । मध्यविन्दु नगरपालिका–१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेञ्ज पोष्टका वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिए । “रोयल बेङ्गल टाइगर प्रजातिको भाले वयस्क पाटे बाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर दक्षिण […]

नवलपुरमा बाघ मृत भेटियो

जिल्लाको मध्यबिन्दु नगरपालिका १० अरुणखोलाको वनमा भाले बाघ मृत भेटिएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

बर्दियामा पाटे बाघ मृत भेटियो

२६ कात्तिक, बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई […]

पर्सामा पाटे बाघ मृत भेटियो

पर्सामा एउटा पाटे बाघ मृत भेटिएको छ । पटेर्वासुगौली गाउँपालिका–२ बगडाडोब स्थित भलुवाही खोलानजिकै पाटे बाघ आईतबार मृत फेला परेको हो । मृत बाघको शरीरको लम्बाइ ९ फिट ४ इन्च रहेको छ । मृत बाघको अगाडीको दुईवटा खुट्टा काटेर लगिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ । तीनचार दिनअघि नै मरेको बाघको मृत […]

बर्दियामा पाटे बाघ मृत भेटियो

बर्दिया - बर्दिया मधुवन नगरपालिका-२ को जनजागृति सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । खाता जैविक मार्ग क्षेत्रमा पर्ने सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिनुभयो। यो पाटेबाघ झण्डै एक हप्ताअघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ । मृत फेला परेको बुढो बाघ र अर्को वयस्क बाघसँग आपसमा लड्दा घाइते भएको र प्राकृतिक रुपमा नै मरेकोे हुन सक्ने डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

बर्दियामा पाटे बाघ मृत अवस्थामा भेटियो

एक हप्ता अघि बाघ–बाघबीचको लडाईं भएको र प्राकृतिक कारणले पाटे बाघको मृत्यु भएको हुनसक्ने खाता सव–डिभिजन वन कार्यालय सानोश्रीका सहायक वन अधिकृत दिपक थारु ‘दहित’ले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा भेटियो डमरु

चितवन राष्ट्रिय निकुञ्जमा एक डमरु मृत अवस्थामा भेटिएको छ । निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुङगरे खोलामा तीन महिनाको पाटे बाघको बच्चा मृत अवस्थामा भेटिएको हो ।कार्यालयका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार डमरु माउसँग छुट्टिएर भोकै भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ ।मृत भेटिएको डमरुको पोष्टमार्टम गरी थप परीक्षणका लागि नमूना भेटेनरी शाखा पठाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा मृत भेटिएको यो पहिलो बाघ हो । निकुञ्जमा सन् २०१८ को गणना अनुसार ९३ वयस्क बाघ रहेका छन् ।

बाघ मृत भेटियो

कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृत अवस्थामा भेटिएको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो।

बाघ मृत भेटियो

बरन्डाभार वन क्षेत्रमा पर्ने कालिका–१ को चतुर्मुखी सामुदायिक वनमा सोमबार दिउँसो एउटा भाले बाघ मृत फेला परेको छ । बाहिरी घाउचोट केही नदेखिएको अन्दाजी तीन/चार वर्षको उक्त बाघ एक/दुई दिनअघि नै मरेको हुन सक्ने भरतपुरस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बालकृष्ण खनालले बताए ।