बर्दियामा पाटे बाघ मृत अवस्थामा भेटियो

एक हप्ता अघि बाघ–बाघबीचको लडाईं भएको र प्राकृतिक कारणले पाटे बाघको मृत्यु भएको हुनसक्ने खाता सव–डिभिजन वन कार्यालय सानोश्रीका सहायक वन अधिकृत दिपक थारु ‘दहित’ले बताउनुभयो ।

सम्बन्धित सामग्री

पर्साको सखुवा प्रसौनीमा पाटे बाघ मृत फेला

वीरगञ्ज – पर्साको सखुवा प्रसौनी गाउँपालिकामा शनिबार बिहान एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ। गाउँपालिकाको वडा नम्बर २ रामभौरी टोलदेखि पूर्वतर्फ खेतमा मृत अवस्थामा एउटा पाटे बाघ भेटिएको वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारुले जानकारी दिए। बिहान गाउँलेले खेतमा बाघ मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा अहिले प्रहरी र वन […]

अरुणखोलामा पाटे बाघ मृत फेला

पूर्वी नवलपरासीको अरुणखोलामा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । मध्यबिन्दु नगरपालिका १० अरुणखोला जंगलमा बयस्क बाघ मृत अवस्थामा फेला परेको सब डिभिजन वन कार्यालय अरुणखोलाका अधिकृत अर्जुन सापकोटाले बताए ।

कैलालीमा पाटे बाघ मृत फेला

कैलालीमा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । जानकी गाउँपालिका-९ मा रहेको अमरावती सामुदायिक वन उपभोक्ता समूहको वनभित्र आइतबार पाटे बाघ मृत अवस्थामा फेला परेको हो ।

बस्तीमा आतङ्क मच्चाउने पाटे बाघ मृत फेलापर्‍याे

बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका केही बस्तीमा केही दिनदेखि आतङ्क मच्चाउँदै आएको पाटे बाघ एक्कासि मृत अवस्थामा फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत भेटिए

२८ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा पनि मृत भेटिएको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले मृत अवस्थामा गैंडा भेटेको हो । बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । […]

पाटे बाघ मृत अवस्थामा

मधुवन नगरपालिका–८ गणेशशिव दुर्गा सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेको पाटेबाघ ।

पासोमा परेर पाटे बाघको मृत्यु

कैलालीको टिकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको छ । पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले पुष्टि गरेको छ ।

बर्दियामा पाटे बाघ मृत भेटियो

बर्दिया - बर्दिया मधुवन नगरपालिका-२ को जनजागृति सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । खाता जैविक मार्ग क्षेत्रमा पर्ने सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिनुभयो। यो पाटेबाघ झण्डै एक हप्ताअघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ । मृत फेला परेको बुढो बाघ र अर्को वयस्क बाघसँग आपसमा लड्दा घाइते भएको र प्राकृतिक रुपमा नै मरेकोे हुन सक्ने डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

वन्यजन्तु तस्करको पासोमा बाघ

भैरहवा-पश्चिम नवलपरासीमा मृत अवस्थामा फेला परेको बाघलाई पासो थापेर मारिएको अनुमान गीिएको छ । यद्यपि मृत बाघ फेला परेपछि अनुसन्धान टोली गठन भई छानबिन भइहरे पनि कोही पनि पक्राउ पर्न सकेका छैनन् । एक साताअघि गत शनिबार बर्दघाट नगरपालिका वडा नम्बर १६ दाउन्नेदेवी सामुदायिक वन क्षेत्रको भालु खोलामा एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको […]

बिहीवार मान्छेमाथि आक्रमण भएकै वनमा मृत फेला पर्‍यो वयस्क पाटेबाघ

वीरगंज : पर्सामा एक वयस्क पाटे बाघ मृत फेला परेको छ। शनिवार साझ ठोरीको जंगल क्षेत्रमा मृत अवस्थामा बाघ फेला परेको स्थानीयहरुले जानकारी गराएका छन्। ठोरी गापा–३ रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ मृत भेटिएको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए। सामुदायिक वनमा गाएको गोठालाहरुले मरेको…