पर्सामा एउटा पाटे बाघ मृत भेटिएको छ । पटेर्वासुगौली गाउँपालिका–२ बगडाडोब स्थित भलुवाही खोलानजिकै पाटे बाघ आईतबार मृत फेला परेको हो । मृत बाघको शरीरको लम्बाइ ९ फिट ४ इन्च रहेको छ । मृत बाघको अगाडीको दुईवटा खुट्टा काटेर लगिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ । तीनचार दिनअघि नै मरेको बाघको मृत […]