बर्दियामा पाटे बाघ मृत भेटियो

बर्दिया - बर्दिया मधुवन नगरपालिका-२ को जनजागृति सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । खाता जैविक मार्ग क्षेत्रमा पर्ने सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिनुभयो। यो पाटेबाघ झण्डै एक हप्ताअघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ । मृत फेला परेको बुढो बाघ र अर्को वयस्क बाघसँग आपसमा लड्दा घाइते भएको र प्राकृतिक रुपमा नै मरेकोे हुन सक्ने डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।  

सम्बन्धित सामग्री

पर्साको सखुवा प्रसौनीमा पाटे बाघ मृत फेला

वीरगञ्ज – पर्साको सखुवा प्रसौनी गाउँपालिकामा शनिबार बिहान एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ। गाउँपालिकाको वडा नम्बर २ रामभौरी टोलदेखि पूर्वतर्फ खेतमा मृत अवस्थामा एउटा पाटे बाघ भेटिएको वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारुले जानकारी दिए। बिहान गाउँलेले खेतमा बाघ मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा अहिले प्रहरी र वन […]

पाटे बाघ मारेको आशंकामा वन चाहर्दै वन कर्मचारी

रौतहटको साझेदारी वनमा स्थानीयले पाटे बाघ मारेको भने सूचनाको भरमा वन कर्मचारीहरू यतिखेर बाघको खोज तलासीका लागि वन क्षेत्रमा चाहारिरहेका छन्।...

बर्दियामा पाटे बाघ मृत भेटियो

२६ कात्तिक, बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई […]

बर्दियामा पाटे बाघ मृत फेला

र्दियाको मधुवन नगरपालिका–८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ। डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो। मृतावस्थामा फेला परेकाले उक्त बाघ...

पाटे बाघ मृत फेला

बर्दिया– बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन […]

बर्दियामा पाटे बाघ नियन्त्रणमा

बर्दिया । बर्दियामा पाटे बाघ नियन्त्रणमा लिइएको छ । १५ वर्षको भाले बाघ जिल्लाको ठाकुरबाबा नगरपालिका शिवपुरफाँटा कालिगौडीबाट डार्ट गरि नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज प्रकृति संंरक्षण कोषको प्राविधिक टोली र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको संयुक्त टोलीले बाघ नियन्त्रणमा लिएको हो । पाटे बाघले […]

पर्सामा पाटे बाघ मृत भेटियो

पर्सामा एउटा पाटे बाघ मृत भेटिएको छ । पटेर्वासुगौली गाउँपालिका–२ बगडाडोब स्थित भलुवाही खोलानजिकै पाटे बाघ आईतबार मृत फेला परेको हो । मृत बाघको शरीरको लम्बाइ ९ फिट ४ इन्च रहेको छ । मृत बाघको अगाडीको दुईवटा खुट्टा काटेर लगिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ । तीनचार दिनअघि नै मरेको बाघको मृत […]

सल्यानबाट पाटे बाघ नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्ज पठाइयो

सुर्खेत – जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर–७ घुइँयाबारीबाट पाटे बाघ नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका ९५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए। कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका दुई वटा गोरु मारेपछि स्थानीयले प्रहरीलाई […]

सल्यानबाट पाटे बाघ नियन्त्रणमा

सुर्खेत- जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्बर- ७ घुईयाबारीबाट पाटे बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका (५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए । कालीमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा […]

बर्दियामा पाटे बाघ नियन्त्रणमा

बर्दिया । बर्दियामा पाटे बाघ नियन्त्रणमा लिइएको छ । मधुवन नगरपालिका वडा नम्वर १ सूर्यपटुवाको गणेशपुर सिसनिया सामुदायिक वन उपभोक्ता समूहबाट बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्ज तथा एनटीएनसी बर्दिया र वन कार्यालयको सयुक्त टोलीले बाघ लठ्याएर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको बाघ निकुञ्जमा लगिएको छ । खाता जैविक मार्गम यस भन्दा पहिले पनि […]