गृहजिल्ला पुगेका पूर्णबहादुर सहभागी कार्यक्रम शेखर समूहले गर्‍यो बहिष्कार

सुर्खेत । नेपाली कांग्रेस प्रदेश समितिले आज सुर्खेत सभाहलमा जनप्रतिनिधिलाई राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुने उपसभापति पूर्णबहादुर खड्का सुर्खेत आइपुगेका छन् । आज बिहान बुद्ध एअरको जहाजबाट सुर्खेत आएका उपसभापति खड्का भीआईपी कक्षमा छिर्दै गर्दा कांग्रेसका अर्का प्रभावशाली नेता पूर्वमन्त्री हृदयराम थानी भने त्यही विमानबाट काठमाडौंतिर लागे । जनप्रतिनिधिका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई शेखर […]

सम्बन्धित सामग्री

भाेट माग्न प्रकाशमान सिंहकाे घर पुगे गगन र शेखर

काठमाडाैँ- कांग्रेस संसदीय दलको नेताका लागि उमेदवारी दिएका महामन्त्री गगन थापा र उनका प्रस्तावक डा. शेखर काेइराला प्रकाशमान सिंहकाे घरमा भाेट माग्न पुगेका छन्। थापा र काेइराला मंगलबार सहयाेगकाे अपेक्षासहित साँझ सिंह निवास पुगेका हुन्।  बेला-बेलामा आफू पनि प्रधानमन्त्रीकाे याेग्य रहेकाे बताउँदै आएका सिंह भने देउवातिरै छन्। संसदीय दलको नेता चयनका लागि आज(बिहीबार) मतदान हुँदैछ। […]

ओली भेट्न शेखर कोइराला बालकोटमा

काठमाडौँ – सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्न सकस परिरहेका बेला कांग्रेस नेता शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। गठबन्धनका कारण आफ्नो पक्षलाई टिकट वितरणमा बाइपास गर्ने सक्न भन्दै सशंकित हुँदै आएको कोइराला पक्षले एमालेसँग पनि संवाद जारी रोखको छ। कांग्रेस संस्थापन पक्षले गठबन्धनका नाउमा आफ्नो पक्षलाई कमजोर पार्न सक्ने आँकलनसहित […]

शेखर पक्षको ‘रचनात्मक विद्रोह’ के हो ?

भागवण्डाको खेलमा नलाग्ने अभिव्यक्ति दिँदै आएका शेखर अब हिस्सेदारी खोज्ने अवस्थामा पुगेका छन् । ४० प्रतिशत कटाएका शेखर पक्षले त्यसै मतको आधारमा हिस्सेदारी खोज्ने भएको छ ।

शेखर गुटको बैठकमा ढिलो पुगे गगन थापा, तस्वीरहरू

काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहको बैठकमा महामन्त्री गगन थापा पनि पुगेका छन्। दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बोलाइएको बैठकमा महामन्त्री थापा केही ढिलो पुगेका हुन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट बनेर आगामी रणनीति तय गर्न नेता कोइरालाले बैठक बोलाएका हुन्। बैठक अहिले जारी छ।पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकलौटी पार्टीमा मनोनयन गरेको भन्दै शेखर समूह रुष्ट छ। पार्टीको नीति अनुसन्धान प्रशिक

ओलीलाई भेट्न बालकोट पुगे शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।

शेखर कोइराला काँग्रेसको २७औं वरियतामा

काठमाडौं, २० पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइराला २७औंं वरियतामा पुगेका छन् । यसअघि २०औं वरियतामा रहेका शेखर केन्द्रीय सदस्यमा नयाँ सदस्य मनोनित भएपछि धकेलिएर २७औं मा पुगेका हुन् । काँग्रेसको वरियतामा सभापति शेरबहादुर देउवापछि रामचन्द्र पौडेललाई राखिएको छ । त्यसपछि पदाधिकारीहरु राखिएका छन् । केन्द्रीय सदस्यमा सबैभन्दा माथि गोपालमान […]

मतदानस्थलमा शेखर र निधिबीच जम्काभेट

कांग्रेस सभापतिका उम्मेदवारद्वय डा. शेखर कोइराला र विमलेन्द्र निधिबीच मतदान स्थलमा जम्काभेट भएको छ । पार्टीको १४ औं राष्ट्रिय महाधिवेशनमा मतदानका लागि पुगेका शेखर र निधिबीच सोमवार मतदानस्थलबाहिर जम्काभेट भएको हो । सो क्रममा पत्रकारहरूले केही प्रतिक्रिया दिन आग्रह गर्दा निधिले आफूहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने बताए । त्यसअघि लोकान्तरलाई प्रतिक्रिया दिँदै निधिले सभापतिको निर्वाचन दोस्रो चरणमा गए आफूले के गर्ने भन्नेबारे भोलि भन्ने बताएका थिए । आइतवार भृकुटीमण्डपमै पत्रकारहरूसँग कुरा गर्दै निधिले ...

रामचन्द्र भेट्न शेखर पुगे बोहराटार, पौडेलले भने – जीतको शुभकामना

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला रामचन्द्र पौडेलसँग भेट गर्न बोहराटार पुगेका छन्। कांग्रेस वरिष्ठ नेता पौडेलले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेको खबर बाहिरिएपछि पौडेल भेट्न कोइराला सोमबार बिहान बोहराटार पुगेका हुन्। भेटमा नेता पौडेलले बाहिरी हल्लाको पछि नलाग्न कोइरालालाई सुझाव दिएका थिए। भेटमा पौडेलले कोइरालालाई जीतको शुभकामना दिएकाको कोइरालाको सचिवालयले […]

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए । ६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा […] The post देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.