रामचन्द्र भेट्न शेखर पुगे बोहराटार, पौडेलले भने – जीतको शुभकामना

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला रामचन्द्र पौडेलसँग भेट गर्न बोहराटार पुगेका छन्। कांग्रेस वरिष्ठ नेता पौडेलले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेको खबर बाहिरिएपछि पौडेल भेट्न कोइराला सोमबार बिहान बोहराटार पुगेका हुन्। भेटमा नेता पौडेलले बाहिरी हल्लाको पछि नलाग्न कोइरालालाई सुझाव दिएका थिए। भेटमा पौडेलले कोइरालालाई जीतको शुभकामना दिएकाको कोइरालाको सचिवालयले […]

सम्बन्धित सामग्री

बालकृष्ण खाँणलाई भेट्न शेखर आज पनि कारागारमा

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कारागार पुगेर नेता बालकृष्ण खाँणलाई भेटेका छन् । आज (शनिबार) बिहान केन्द्रीय कारागार पुगेका कोइरालाले खाँणसँग कुराकानी गरेका थिए । काइरालाले यसअघि पनि कारागार पुगेर खाँणलाई भेटेका थिए । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध निकै आक्रमक देखिएका कोइरालाले नेता खाँणसँग सम्बन्ध विस्तार गरिरहेका […]

महाधिवेशन कुर्दै चुपचाप हिस्सेदारीमा सहभागी शेखर

नेतृत्वलाई सधैं प्रश्न गर्ने, कार्यकर्ता भेट्न जिल्लामै जाने कोइरालाहरूको परम्परा पछ्याउँदै आएका शेखर किन एकाएक शान्त बन्न पुगे ?

ओली भेट्न शेखर कोइराला बालकोटमा

काठमाडौँ – सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्न सकस परिरहेका बेला कांग्रेस नेता शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। गठबन्धनका कारण आफ्नो पक्षलाई टिकट वितरणमा बाइपास गर्ने सक्न भन्दै सशंकित हुँदै आएको कोइराला पक्षले एमालेसँग पनि संवाद जारी रोखको छ। कांग्रेस संस्थापन पक्षले गठबन्धनका नाउमा आफ्नो पक्षलाई कमजोर पार्न सक्ने आँकलनसहित […]

प्रचण्डलाई भेटेर शेखर कोइरालाले भने–हामी चुनावमा गठबन्धन गर्दैनौं

काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । नेता कोइराला दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । दुई नेताबीच स्थानीय तहको निर्वाचन र एमसीसी सम्झौताको विषयमा छलफल भएको बताईएको छ । यसअघि कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता […]

ओली भेट्न किन बालकोट पुगे शेखर कोइराला ?

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न नेता कोइराला आज साँझ बालकोट पुगेको उनको सचिवावयले जनाएको छ। उनीहरुबीचको यो भेटवार्तालाई नियमित भेटवार्ता भनिएको छ । तर, मुलुकको राजनीतिक अवस्था अत्यन्तै पेचिलो बनेको बेलामा भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । […]

ओलीलाई भेट्न बालकोट पुगे शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।

प्रकाशमानको समर्थन जुटाएर विमलेन्द्र निधि भेट्न पुगे देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा विमलेन्द्र निधिलाई भेट्न पुगेका छन्। बिहान रामचन्द्र पौडेलको चियापान कार्यक्रममा गएर प्रकाशमान सिंह निवास चाक्सीबारीमा पुगेका देउवा निधि कहाँ पुगेका हुन्। हिजो भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्‍दा बढी मत ल्याउन नसकेपछि आज दोस्रोचरणको निर्वाचन हुँदैछ। आज हुने निर्वाचनमा देउवा र शेखर कोइरालाबिच प्रतिस्पर्धा…

देउवा प्रकाशमानलाई भेट्न पुगे ठमेल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् । यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । त्यसअघि पनि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले प्रकाशमानसँग भेट गरेका थिए । दोस्रो चरणको निर्वाचनमा […]

रामचन्द्र फकाउँदै शेखर

काठमाडौं, असार १५ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् । गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ । सोमबार कांग्रेस नेता डा शेखर कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहोराटारस्थित पौडेल निवास पुगेका छन् । पार्टी […]