काठमाडौं, २० पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइराला २७औंं वरियतामा पुगेका छन् । यसअघि २०औं वरियतामा रहेका शेखर केन्द्रीय सदस्यमा नयाँ सदस्य मनोनित भएपछि धकेलिएर २७औं मा पुगेका हुन् । काँग्रेसको वरियतामा सभापति शेरबहादुर देउवापछि रामचन्द्र पौडेललाई राखिएको छ । त्यसपछि पदाधिकारीहरु राखिएका छन् । केन्द्रीय सदस्यमा सबैभन्दा माथि गोपालमान […]