भाेट माग्न प्रकाशमान सिंहकाे घर पुगे गगन र शेखर

काठमाडाैँ- कांग्रेस संसदीय दलको नेताका लागि उमेदवारी दिएका महामन्त्री गगन थापा र उनका प्रस्तावक डा. शेखर काेइराला प्रकाशमान सिंहकाे घरमा भाेट माग्न पुगेका छन्। थापा र काेइराला मंगलबार सहयाेगकाे अपेक्षासहित साँझ सिंह निवास पुगेका हुन्।  बेला-बेलामा आफू पनि प्रधानमन्त्रीकाे याेग्य रहेकाे बताउँदै आएका सिंह भने देउवातिरै छन्। संसदीय दलको नेता चयनका लागि आज(बिहीबार) मतदान हुँदैछ। […]

सम्बन्धित सामग्री

संवादहीनतामा शेखर–गगन

शेखर कोइराला र गगन थापा कांग्रेसको इतर समूहका नेता मानिन्छन् । तर, पछिल्ला केही राजनीतिक घटनाक्रमले कोइराला र थापाबीच संवादहीनताको अवस्था सिर्जना भएको छ । कोशीमा कोइराला समूहको विद्रोह अनुमोदन भएपछि दुई...

यसरी एकै ठाउँ  उभिए शेखर–गगन

सोमबार रातिसम्म दलको नेताको उम्मेदवारीलाई डा. शेखर कोइराला र महामन्त्री गगन थापाले प्रतिष्ठा बनाएका थिए । १४औँ महाधिवेशनमा समूहका तर्फबाट सभापतिमा लडेको र अहिले समूहको प्रमुख नेता भएकाले दलको नेतामा आफ्नो...

शेखर-गगन समूहको बैठकमा विश्वप्रकाशको प्रवेश

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक जारी छ । पार्टी संसदीय दलको नेता चयनका लागि मतदान हुनुअघि मंगलबार बिहानैदेखि जारी शेखर–गगन समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी भएका छन् ।  गत वर्षको महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका शर्मा शेखर–गगन समूहको बैठकमा सहभागी भएका हुन् ।  शेखर कोइरालाले कांग्रेस संसदीय दलको […] The post शेखर-गगन समूहको बैठकमा विश्वप्रकाशको प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शेखर-गगन समूहको बैठकमा विश्वप्रकाश शर्मा प्रवेश

काठमाडौं– नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक जारी छ । पार्टी संसदीय दलको नेता चयनका लागि मतदान हुनुअघि मंगलबार बिहानैदेखि जारी शेखर–गगन समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी भएका छन् ।  गत वर्षको महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका शर्मा शेखर–गगन समूहको बैठकमा सहभागी भएका हुन् ।  शेखर कोइरालाले कांग्रेस संसदीय दलको […]

शेखर-गगन समूहको बैठक जारी

काठमाडौं– नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सो समूहको बैठक बसिरहेको हो । दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको छ । मंगलबार पनि केही समयअघिदेखि सुरु भएको बैठकमा संसदीय दलको नेता चयनदेखि नयाँ सरकार गठनका विषयमा पनि छलफल […]

कांग्रेस संसदीय दलको चुनावले शेखर-गगन समूह विभाजनको संघारमा

एउटै समूहमा रहेर देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला र महामन्त्री गगन थापा दुवैले संसदीय दलको नेताकाे उम्मेदवार बन्ने बताउँदा शेखर–गगन समूह भत्किने अवस्थामा पुगेको हो ।

बानेश्वरमा शेखर–गगन समूहको खबरदारी सभा

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट वितरणमा संस्थापन समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो । सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको हो । सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् । यही क्रममा दबाब दिने उदेश्यले शनिवार भेला आयोजना गरेको स्रोतको भनाइ छ । शेखर–गगन समूहले ४० प्र

गगन थापा ढिलोगरि पुगे शेखर गुटको भेलामा

काठमाडौं, १६ असार । नेपाली काँग्रेसका महामन्त्री गगन थापा शेखर कोइराला समूहको भेलामा ढिलोगरि सहभागी भएका छन् । आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको शेखर गुटको भेलामा नदेखिएपछि गगनबारे चर्चा चलेको थियो । कतिपयले गगनले शेखर गुट छाडेकोसम्म भन्न भ्याए । तर, उनी अवेर गरी उक्त भेलामा सहभागी भएका छन् । थापा शेखर कोइरालाको समूहबाट […]

गगन थापाले शेखर गुट छाडे

काठमाडौं, १६ असार । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले डा. शेखर कोइरालाको गुट छाडेका छन् । उनी पछिल्लो समय शेखर गुटको भेलामा जान छाडेका छन् । आज वत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको शेखर गुटको भेलामा पनि गगन देखिएनन् । थापा शेखर कोइरालाको समूहबाट महामन्त्री निर्वाचित भएका थिए । तर, पछिल्लो समय उनी बुढानिलकण्ठसँग पनि नजिकिएका छन् […]