मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरेको बताएका छन्। निर्वाचन प्रचारप्रसारका क्रममा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधि सभा सदस्य उम्मेदवार कोइरालाले नागरिकता विधेयक पास नगरिँदा योग्य नागरिक गैरनागरिकका रुपमा रहनु परेको बताए। सो क्रममा नेता कोइरालाले राष्ट्रपति भण्डारीले संविधानलाई […]